१९६८ मा यहाँ हात्ती र जङ्गल मात्र थियो 😲 खैरझोडा गाउँको अनौठो कथा!
Mountain view
0:00 / 0:00
१९६८ मा यहाँ हात्ती र जङ्गल मात्र थियो 😲 खैरझोडा गाउँको अनौठो कथा!
453 просмотра · 12 ч назад
Mountain view
12,1 тыс. подписчиков
453 просмотра · 12 ч назад
१९६८ मा यहाँ हात्ती र जङ्गल मात्र थियो 😲 खैरझोडा गाउँको अनौठो कथा!
#mountainview79
#siliguri
#history
नमस्ते अनि हार्दिक स्वागत छ सम्पूर्ण दर्शक साथीहरूमा! 🙏
आजको यो विशेष भिडियोमा हामी सिलगढी नजिकै रहेको सुन्दर गाउँ 'खैरझोडा' (Khairjhoda) को ऐतिहासिक यात्रामा छौँ। सन् १९६८ तिर जहाँ घना जङ्गल र काँडा वनमारा मात्र थियो, जहाँ रेलको आवाज सुन्दा भगवान भेटेजस्तै खुसी भइन्थ्यो, आज त्यही ठाउँ कसरी एउटा सुन्दर पर्यटकीय केन्द्र र क्याफेहरूको हब बन्यो?
यस ठाउँको नसुनेको इतिहास, १९८३ र १९८६ को बसाइँसराइ, र पुराना पुर्खाहरूको कथाबारे हामीसँग विस्तृत जानकारी दिनुहुँदैछ स्थानीय अग्रज श्री लिला प्रसाद पराजुली अंकल।
भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला र मन परेमा लाइक, सेयर अनि च्यानललाई Subscribe गर्न नबिर्सनुहोला!
📍 स्थान: खैरझोडा (गुल्मा स्टेसन नजिक, मिलन मोड, सिलगढी)
#Khairjhoda #Siliguri #MountainView #GorkhaHistory #GulmaStation #milanmore