Перейти к содержимому

सिद्धपोखरीको रहस्यमय कथा | नाग, तान्त्रिक र भक्तपुरको प्राचीन इतिहास | Siddhapokhari Bhaktapur

NAMASTESHIVARAM

0:00 / 0:00

सिद्धपोखरीको रहस्यमय कथा | नाग, तान्त्रिक र भक्तपुरको प्राचीन इतिहास | Siddhapokhari Bhaktapur

622 просмотра · 1 мес. назад
NAMASTESHIVARAM
1,27 тыс. подписчиков
622 просмотра · 1 мес. назад
भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध सिद्धपोखरी (त: पुखु) केवल एउटा पोखरी मात्र होइन, यो भक्तपुरको इतिहास, संस्कृति, परम्परा र विभिन्न किंवदन्तीसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। यस भिडियोमा हामी सिद्धपोखरीको इतिहाससँगै यससँग जोडिएका रोचक तथा रहस्यमय किंवदन्तीहरूबारे जानकारी लिनेछौँ। राजा यक्ष मल्लसँग जोडिएको ऐतिहासिक प्रसङ्ग, राजा इन्द्रदेव र तान्त्रिकसँग सम्बन्धित नागको कथा पनि भिडियोमा समेटिएको छ। यो भिडियोमा प्रस्तुत गरिएका केही दृश्यहरू भक्तपुरसँग सम्बन्धित स्थानीय अनलाइन स्रोतबाट लिइएका दृश्य/सामग्री हुन्। साथै, कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्न भिडियोका केही दृश्यहरू AI-generated (कृत्रिम बुद्धिमत्ताबाट निर्मित) गरिएका छन्। भिडियोको सम्पूर्ण Voice-over/वाचन भने आफ्नै आवाजमा तयार गरिएको हो। AI-generated दृश्यहरू ऐतिहासिक घटनाको वास्तविक footage नभई कथा तथा किंवदन्तीलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्नका लागि प्रयोग गरिएको हो। किंवदन्ती तथा जनश्रुतिलाई ऐतिहासिक तथ्यभन्दा फरक रूपमा बुझ्न अनुरोध गर्दछौँ। सिद्धपोखरी र भक्तपुरको इतिहास तथा संस्कृतिसँग सम्बन्धित यस्ता जानकारीमूलक भिडियोहरू मन परेमा भिडियोमा Like, Comment र Share गर्नुहोस्। Namasteshivaram Youtube च्यानललाई Subscribe गर्न पनि नभुल्नुहोस्। 🙏 ━━━━━━━━━━━━━━━━━━ 📍 स्थान: सिद्धपोखरी, भक्तपुर, नेपाल 🎙️ Voice-over: आफ्नै आवाज 🤖 केही दृश्य: AI Generated 🎥 केही दृश्य/सामग्री: भक्तपुरसँग सम्बन्धित स्थानीय अनलाइन स्रोतबाट 📚 विषय: इतिहास, संस्कृति, किंवदन्ती तथा परम्परा ━━━━━━━━━━━━━━━━━━ #सिद्धपोखरी #भक्तपुर #Siddhapokhari #Bhaktapur #TaPukhu #BhaktapurHistory #NepalHistory #NewariCulture #IndraJatra #इन्द्रजात्रा #नेपालकोइतिहास #भक्तपुरकोइतिहास #NewarCulture #NepalHeritage #NepalCulture