Kamthi Paisa ma Saman kasari kina#tyshorts #youtubevideo #viralvideos
Sabita Marik family vlog
0:00 / 0:00
Kamthi Paisa ma Saman kasari kina#tyshorts #youtubevideo #viralvideos
196 просмотров · 2 недели назад
Sabita Marik family vlog
55 подписчиков
196 просмотров · 2 недели назад
Writing
नमस्ते 🙏 मेरो भ्लगमा स्वागत छ। आजको भिडियोमा हामी बजार गएर महिनाभरिको सामान र रासन खरिद गरेका छौँ। 🛍️ बजारमा मोलमोलाइ गरेर महँगो सामान पनि कसरी सस्तो दाममा किन्न सकिन्छ, अनि कम्ती पैसामा धेरै सामान कसरी किन्ने भन्ने हाम्रो आजको अनुभव हो। ❤️ भिडियो हेरेर तपाईंहरूलाई पनि केही उपयोगी टिप्स मिलोस्। धन्यवाद! 🙏