घरदेखि तानसेनसम्म 🇳🇵😍 | पाल्पा दरबार र रमाइलो यात्रा ❤️ #Tansen #Palpa #TravelVlog #Nepal
Madhav Ghimire Official
0:00 / 0:00
घरदेखि तानसेनसम्म 🇳🇵😍 | पाल्पा दरबार र रमाइलो यात्रा ❤️ #Tansen #Palpa #TravelVlog #Nepal
38 просмотров · 13 дн. назад
Madhav Ghimire Official
241 подписчик
38 просмотров · 13 дн. назад
नमस्कार सम्पूर्ण साथीहरू 🙏❤️
आजको यस भिडियोमा म घरदेखि पाल्पाको सुन्दर सहर तानसेनसम्मको रमाइलो यात्रा लिएर आएको छु। 🇳🇵😍
यस यात्रामा बाटोका सुन्दर दृश्यहरू, तानसेन दरबार संग्रहालय, तानसेन बजार र वरपरका रमाइला पलहरू हेर्न सक्नुहुनेछ।
भिडियो पूरा हेरेर कस्तो लाग्यो, कमेन्टमा आफ्नो विचार लेखिदिनुहोला। ❤️
👍 Like गर्नुहोस् 💬 Comment गर्नुहोस् 🔁 Share गर्नुहोस् 🔔 यस्तै नयाँ गाउँघर र यात्राका भिडियो हेर्न हाम्रो YouTube च्यानललाई Subscribe गर्न नभुल्नुहोला।
यहाँहरूको माया र साथ नै मेरो प्रेरणा हो। 🙏❤️
#Tansen #Palpa #TravelVlog #Nepal #TansenDurbar #VillageLife