महारूद्राभिषेक समाराेह II हरिहर मन्दिर II हरिहर सन्न्यास आश्रम #harihartv #hariharaashram
Harihar TV / हरिहर टिभी
0:00 / 0:00
महारूद्राभिषेक समाराेह II हरिहर मन्दिर II हरिहर सन्न्यास आश्रम #harihartv #hariharaashram
1 367 просмотров · Трансляция закончилась 2 недели назад
Harihar TV / हरिहर टिभी
9,94 тыс. подписчиков
1 367 просмотров · Трансляция закончилась 2 недели назад
#देवघाटधाम_नेपाल #हरिहर_आश्रम #prabachan #देवघाटधाम_#नेपाल #हरिहर_आश्रम #prabachan
Live YouTube-"Harihar TV / हरिहर टिभी" । ☎ सम्पर्क - 056-500035 ।
जिज्ञासा र सुझाबका लागि सम्पर्क गर्नुहोस्
contact us : WhatsApp.Viber. Phone 📱9862783189
१) नित्य प्रवचन/स्वाध्याय -
हरेक दिन बिहान ८:०० बजेदेखि ९:०० बजेसम्म ।
हरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित,
वि.सं. २०४५ सालदेखि प्रवाहित,
राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजद्वारा संस्थापित
स्वामी ज्ञानानन्द सरस्वती महाराजद्वारा सम्बर्धित,
नैष्ठिक विशिष्ट विद्वान्–हरूका मुखारविन्दबाट निसृत
"नित्य स्वाध्याय / प्रवचन" अवश्य श्रवण गर्नुहोला ।
स्थान:- हरिहर सन्न्यास आश्रम, प्रवचन हल ।
एवं युट्युब( YouTube)बाट प्रत्यक्ष प्रसारण (live)।
२) नेपाल सन्त समाजका अध्यक्ष , यस आश्रम तथा गुरुकुलका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजका तथा अन्य महात्माहरूका विशेष कार्यक्रमहरू समावेश गर्ने छाैँ ।
३) श्रीपरमानन्द संस्कृत गुरुकुल विद्यापीठम्–का छात्रहरूका प्रतिभा अवश्य हेर्नुहोला ।
वेवसाइट (Website) :
http://www.hariharashram.org.np
युट्युब (YouTube) :
https://youtube.com/channel/UCK7a9x5E...
Follow us (Facebook) :
१) Facebook.com/psgurukul
२) / harihar.aashram
#HariharTV #देवघाटधाम_नेपाल #psgurukulam #हरिहर_आश्रम
।। श्रीहरिहरात्मकपरब्रह्मणे नमः ।।
वैदिक सनातन धर्म, संस्कृति, संस्कार, गुरुकुलीय शिक्षा एवं अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै प्रत्यक्ष समाज/राष्ट्र सेवा गर्ने उद्देश्यले राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीज्यू महाराजद्वारा संस्थापित यस हरिहर सन्न्यास आश्रम(देवघाट)द्वारा सञ्चालित नित्य स्वाध्याय/प्रवचन अन्तर्गत नेपाल सन्त समाजका अध्यक्ष, हामी सबैका आस्थाका केन्द्र, परम पूजनीय यसै आश्रमका पीठाधीश पूजनीय स्वामी श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराज, साधु सन्त महात्मा एवं नैष्ठिक, विशिष्ट विद्वान् गुरुजनहरूका मुखारविन्दबाट समग्र मानवकल्याण हेतु धाराप्रवाह रूपमा वेद-वेदान्त-वेदाङ्ग-पुराण-गीतादर्शनमा आधारित प्रवचन श्रृङ्खला चलिरहेका छन् ।
साथै यसै आश्रमद्वारा सञ्चालित "परमानन्द संस्कृत गुरुकुलम्"का विविध प्रतिभाका धनी विद्यार्थी-वटुहरूका प्रेरक प्रवचन, रचना, कला र क्षमता दर्शाउने अनेकौं सामाग्रीहरू आम जनमानसकाे माझ सहज र सरल रूपमा पुर्याउने उद्देश्यले हामीले हाम्रो संस्थाकाे आधिकारिक युट्युब च्यानल "Harihar TV / हरिहर टिभी" औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेकाे कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछाैँ ।
याे अद्वितीय आध्यात्मिक, शैक्षिक लाभबाट हजुरहरू काेहि पनि वञ्चित हुनुहुने छैन भन्ने कामना गर्दै हाम्राे यस युट्युब च्यानल "Harihar TV / हरिहर टिभी" लाई लाईक,सब्सक्राइभ,कमेन्ट र सेयर (Like,subscribe,comment & share) गरिदिएर धेरै भन्दा धेरै श्रद्धालु,जिज्ञासु एवं ज्ञानपिपासु भक्तजनहरूमाझ पुर्याइदिनु भई हामीलाई मानवकल्याण र राष्ट्रसेवामा अझै अगाडि बढ्न प्रेरणा दिनुहुनेछ भन्ने विनम्र अनुराेध गर्दछौं ।
अन्तिममा:-
यस "हरिहर सन्न्यास आश्रम"द्वारा सञ्चालित "परमानन्द संस्कृत गुरुकुल विद्यापीठम्"मा सरकारको शिक्षा नीति सँग आबद्ध बनी पूर्णतया निःशुल्क आवासीयरूपमा वैदिक दर्शन तथा आधुनिक विषयहरूको अध्यापन गराइन्छ ।
हाल कक्षा ६ देखि शास्त्रीसम्म विशिष्ट विद्वान गुरुहरूद्वारा पूर्वीय शिक्षा दर्शनशास्त्रकाे पठन-पाठन चलिरहेको कुरा अवगत गराउँदछाैँ । याे पवित्र अभियान पीठाधीश गुरुज्यू महाराजका अथक प्रयास र भक्त/शुभेच्छुक दानदाताहरूबाट प्राप्त तन-मन-वचनकाे विशिष्ट सहयाेगले नै निरन्तररूपमा सञ्चालन भइरहेको छ । हजुरहरू पनि यस पवित्र अभियानमा सहभागी हुन चाहनुहुन्छ भने हार्दिक स्वागत गर्दछौं ।
अध्ययन गर्न इच्छुक छात्र तथा अभिभावकहरूले सम्पर्क गर्नुहोला ।
सम्पर्क : 9845443095, 9862783189
1) जन्मदिन,पर्व,पितृतिथि तथा स्वेच्छाले यदि वैदिक वटुक,साधु महात्मा तथा अतिथि अभ्यागतहरूलाई भाेजनव्यवस्था गराउन चाहनुहुन्छ भने -
2) २०७२ सालकाे भूकम्पले हाल जीर्ण अवस्थामा रहेकाे हरिहर मन्दिर पुनर्निर्माण अभियानमा भूमिदान अथवा आर्थिक सहयाेग गर्न चाहनुहुन्छ भने -
3) पूर्ण निःशुल्क आवासीय गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूकाे अभिभावकत्व ग्रहण गर्न चाहनुहुन्छ भने -
4) विद्यार्थीहरूलाई प्राेत्साहन गर्न कुनै पुरस्कार व्यवस्था गर्न चाहनुहुन्छ भने -
5) पवित्रभावले कुनै पनि किसिमकाे सहयाेग/दान गर्न चाहनुहुन्छ भने -
6) केही विशेष,पूजा,अनुष्ठान र यज्ञ यागादि कर्म गर्न/गराउन चाहनुहुन्छ भने कृपया हामीलाई हाम्रो आश्रम कार्यालयमा प्रत्यक्ष वा फाेन गरेर सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क ठेगाना -
हरिहर सन्न्यास आश्रम
देवघाटधाम-५, गण्डकी प्रदेश, तनहुँ, नेपाल
कार्यालय सम्पर्क नं-
056500035/9855019855/9845443095/9864177351
Gmail:- psgurukulam@gmail.com
**
हाम्रा कुनै पनि भिडियो जानकारी दिएर मात्र प्रयाेग गर्न सक्नुहुनेछ ।
© & ℗ Harihar TV / हरिहर टिभी 2018
All rights reserved. Thanks !
🙏🏻हार्दिका: धन्यवादा: सन्तु 🙏🏻