Перейти к содержимому

हल्लेलूयाह होसन्ना हल्लेलूयाह | Hallelujah hosanna hallelujah |Bhajan 1

EnCompass Church Nepal🎵

0:00 / 0:00

हल्लेलूयाह होसन्ना हल्लेलूयाह | Hallelujah hosanna hallelujah |Bhajan 1

4 807 просмотров · 9 месяцев назад
EnCompass Church Nepal🎵
46,8 тыс. подписчиков
4 807 просмотров · 9 месяцев назад
हल्लेलूयाह होसन्ना हल्लेलूयाह | Hallelujah hosanna hallelujah |Bhajan 1 Lyrics: कोः हल्लेलूयाह होसन्ना हल्लेलूयाह हल्लेलूयाह होसन्ना हल्लेलूयाह हल्लेलूयाह होसन्ना हल्लेलूयाह हल्लेलूयाह होसन्ना हल्लेलूयाह १. परमपिताको स्तुति गाऔं हामीलाई बचाउने उनै हुन् सबै पापीलाई गर्छन् क्षमा सबै रोगीलाई गर्छन् चङ्गा । २. धन्यवाद दिई उनको आसनमा आनन्द भई आऊ उनको चरणमा सङ्गीत गाउँदै खुसीले मुक्तिको पहरामा जयजय गरौं । ३. उनै हुन् हाम्रा परमपिता हामीलाई टिठाउँछन् सर्व सदा कालो बादलको पर्दाजस्तो पापलाई हटाइदिन्छन् सदा । ४. आमालेझैँ उनले शान्ति दिए दुनियाँको डरमा छोडेनन् कैले चोखो दूध वचनको पियाई जीवन अमर दिए उनले । ५. गोठालोलेझैँ खोजी उनले निकाले पापको दलदलदेखि प्राण त्यागी बचाए उनले गराए सबलाई आफ्नै अनि । ६. गुँडलाई घरिघरि भत्काइदिए सिकाए हामीलाई उड्न आफै पखेटामा उठाई उकाबले झैँ पारेनन् हामीलाई चोट कतै । 👏Welcome to EnCompass Church Nepal, Thank you for listening! More music, stories, and creative content on the way. Stay connected and subscribe for updates. Follow us on Facebook: 👇 https://www.facebook.com/profile.php?... Location: https://maps.app.goo.gl/VYAmKqpMBMgot... #EnCompassChurchNepal #ChristianMusic #WorshipSongs #GospelMusic #ChristianCover #FaithMusic #HymnCovers #MusicMinistry #ChristianCovers #GospelCover #MusicWorship