Nepali Village Life ❤️ आमाको हातको सेल रोटी र 35 KG Ko Khasi! | Village Vlog
Ujjyalo Media
0:00 / 0:00
Nepali Village Life ❤️ आमाको हातको सेल रोटी र 35 KG Ko Khasi! | Village Vlog
6 676 просмотров · 1 день назад
Ujjyalo Media
27,9 тыс. подписчиков
6 676 просмотров · 1 день назад
आहा! नेपाली गाउँघरको रमाइलो र मिठो स्वाद ❤️🙏
आजको भिडियोमा आमाले घरमै बनाउनुभएको स्वादिष्ट सेल रोटी, ३५ केजीको खसी, गाउँघरको काम र परिवारसँग बसेर खसीको मासु खाने रमाइलो पलहरू प्रस्तुत गरेका छौँ। 😍🔥
गाउँघरको मौलिक जीवनशैली, आमाको माया, नेपाली परम्परा र गाउँले खानाको वास्तविक स्वाद मन पराउनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला।
भिडियो मन परेमा Like, Comment, Share र हाम्रो YouTube Channel Subscribe गर्न नभुल्नुहोला। ❤️
तपाईंलाई सेल रोटी मन पर्छ कि खसीको मासु? कमेन्टमा लेख्नुहोस् है! 👇
धन्यवाद 🙏❤️
#VillageVlog #NepaliVillage #BibashBasnet