Перейти к содержимому

नाङ्गियो हर्कको राजनीति; देश रुँदा मोजमस्तीमै व्यस्त;आक्रोशित जनताको हर्कलाई झापड पुर्व DIGअधिकारी

Bir Gorkhali Online TV (वीर गोर्खाली)

0:00 / 0:00

नाङ्गियो हर्कको राजनीति; देश रुँदा मोजमस्तीमै व्यस्त;आक्रोशित जनताको हर्कलाई झापड पुर्व DIGअधिकारी

5 220 просмотров · 15 часов назад
Bir Gorkhali Online TV (वीर गोर्खाली)
275 тыс. подписчиков
5 220 просмотров · 15 часов назад
#बिरगोर्खाली #जयनेपाल # यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु । हर्क साम्पाङ, Harka Sampang, DIG केशव अधिकारी, Keshav Adhikari, DIG Keshav Adhikari, हर्क साम्पाङ खबर, हर्कको राजनीति, केशव अधिकारीको टिप्पणी, Harka Sampang News, नेपाल प्रहरी, DIG Nepal Police, नेपाल राजनीति, नेपाली राजनीति, राजनीतिक खबर, Breaking News Nepal, Latest Nepal News, Nepal News, Harka Controversy, Keshav Adhikari News