Перейти к содержимому

समृद्धिको सुसमाचार बारे नेपाली मण्डलीले बुझ्नै पर्ने कुरा || Prosperity Gospel in Nepal

Christiankura Nepal

0:00 / 0:00

समृद्धिको सुसमाचार बारे नेपाली मण्डलीले बुझ्नै पर्ने कुरा || Prosperity Gospel in Nepal

144 просмотра · 1 год назад
Christiankura Nepal
7,19 тыс. подписчиков
144 просмотра · 1 год назад
समृद्धिको सुसमाचार बारे नेपाली मण्डलीले बुझ्नै पर्ने कुरा || Prosperity Gospel in Nepal जयमसिह! नेपाली मण्डलीमा समृद्धिको सुसमाचार यसरी फैलिएको छ कि जसलाई भुसको आगो सङ्ग तुलनामा गर्दा उचित होला, किनकी विश्वासीहरू चर्च आइरहेका छन तर समृद्धिको सुसमाचारलाई यति बलियो गरी अङ्गालेकाछ्न कि तपाईंले भनेको कुरै पत्याउदैनन तर समृद्धी प्रचारकको पो गुणगन गाउछन। यो भिडियो सबै नेपाली विश्वासीहरूको लागि हो। यो भिडियो हेरेर आफूले ले कुन सिद्धान्त पछ्याउँदै छु भनी थाहा गर्नुहोस् र यदि यो खतरापूर्ण झुटो शिक्षालाई पछ्याउँदै हुनुहुन्छ भने त्यसबाट निस्किन सहयता होस। यो भिडियो मन परेन त्यही समृद्धि प्रचारकहरू मन पर्यो भने त्यस परिक्षामाथी विजयी पाउन आफ्नो मण्डलीको पास्टर अगुवाहरू सङ्ग सल्लाह लिनुहोस, सोध्नुहोस। यस बारे विस्तृतमा बुझ्न तलको लिङ्कमा थिचेपछि एउटा लेख खुल्छ अनि त्यो लेख पूरा पढ्नुहोस जहाँ अझ रोचक कुराहरू पाउनुहुनेछ जुन भिडियो लामो हुने भएर मैले भिडियोमा समेट्न सकेको छैन: https://www.kpsunuwar.com.np/2025/03/... #samriddhikosusamachar #prosperitygospelnepali #prosperitygospel #nepalichristianbachan #prosperitygospelinnepal