पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको फलामखानिको ईतिहास र बास्तविकता के छ हेरौ भिडियोमा ❤️
GAUGHAR CHAUTARI
0:00 / 0:00
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको फलामखानिको ईतिहास र बास्तविकता के छ हेरौ भिडियोमा ❤️
393 просмотра · 5 дн. назад
GAUGHAR CHAUTARI
747 подписчиков
393 просмотра · 5 дн. назад
पर्वतको फलामखानी (हालको महाशिला गाउँपालिकामा पर्ने) सम्बन्धी केही मुख्य तथा ऐतिहासिक चौबिसे राज्यकालमा पर्वत (पर्वते मल्ल राज्य) खनिज पदार्थ (फलाम र तामा) उत्पादनका लागि निकै प्रसिद्ध थियो। परापूर्व कालमा स्थानीय बासिन्दा तथा खनिजकर्मीहरूले छिनो, हथौडा लगायतका परम्परागत औजारको प्रयोग गरी अप्ठ्यारा पहाड र सुरुङभित्र छिरेर फलामको धाउ निकालिने गरिन्थ्यो।
यहाँबाट निकालिएको फलाम प्रशोधन गरेर घरेलु कृषि औजारहरू (कुटो, कोदालो, हसिया) र तत्कालीन राज्यका लागि आवश्यक हातहतियार (खुकुरी, तरवार) तयार गर्ने गरिन्थ्यो ।साविकको फलामखानी गाविस हाल पर्वत जिल्लाको महाशिला गाउँपालिका अन्तर्गत पर्दछ।
#everyone #information