Перейти к содержимому

राष्ट्रिय निकुञ्जहरुको क्षेत्रफल र स्थापना मिति: Trick by Makar Sir. National Park of Nepal

Sajilo GK & Memory Power Technique with Makar Sir

0:00 / 0:00

राष्ट्रिय निकुञ्जहरुको क्षेत्रफल र स्थापना मिति: Trick by Makar Sir. National Park of Nepal

524 просмотра · 1 дн. назад
Sajilo GK & Memory Power Technique with Makar Sir
1,67 тыс. подписчиков
524 просмотра · 1 дн. назад
लोक सेवा आयोग (Loksewa Aayog) तथा अन्य विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनु भएका सम्पूर्ण विद्यार्थी साथीहरूका लागि अति नै महत्त्वपूर्ण विषय! यस भिडियोमा नेपालका राष्ट्रिय निकुञ्जहरू (National Parks of Nepal), तिनीहरूका स्थापना मिति, क्षेत्रफल र परीक्षामा सजिलै सम्झने दमदार Trick मकर सर (Makar Sir) ले सहज तरिकाले प्रस्तुत गर्नुभएको छ। भिडियो अन्त्यसम्म हेर्नुहोला, यसले तपाईंलाई लोक सेवा तयारीमा जीके (GK) याद गर्न धेरै मद्दत गर्नेछ। 📌 भिडियोमा समेटिएका मुख्य बुँदाहरू: नेपालका १३ वटा राष्ट्रिय निकुञ्जहरूको नाम स्थापना मिति (वि.सं.मा) क्षेत्रफल वर्ग कि.मी. मा सजिलै कण्ठ गर्ने सजिलो Trick 🔗 सम्बन्धित र उपयोगी लिङ्कहरू: नोबेल पुरस्कार, 2026 Trick सहित सम्झनुहोस्।    • नोबेल पुरस्कार, 2026 Trick सहित सम्झनुहोस्...   दिगो विकासका १७ लक्ष्यहरू Trick सहित सम्झनुहोस्।    • दिगो विकासका १७ लक्ष्यहरू Trick सहित सम्झन...   Social Media Links: Facebook Page:   / gkwithmakarsir   यदि यो भिडियो उपयोगी लाग्यो भने Like, share र Subscribe गर्न नभुल्नुहोला! Full Syllabus GK Note with Memory Techniques वा Memory Power Online class को Recorded Video खरिद गर्न का लागि "interested in Recorded" or "Interested in Note लेखी 9769912667 मा WhatsApp म्यासेज गर्नुहाेला, धन्यवाद!! #LoksewaAayog #NationalParksOfNepal #GKTrick #MakarSir #NepalGK #LoksewaPreparation #NationalParksTrick #loksewa #memorypower #loksewagk #loksewatricks #memorypowerclass #loksewatips #loksewagkclass #howtomemorize