माओवादीले छोपेर हात बाँधेर गो ली हानेका सिपाही कसरी बाँचे ? एक सिपाहीको अपत्यारीलो भोगाई
Dr. Chandra Katuwal (Yoga Instructor)
0:00 / 0:00
माओवादीले छोपेर हात बाँधेर गो ली हानेका सिपाही कसरी बाँचे ? एक सिपाहीको अपत्यारीलो भोगाई
8 306 просмотров · 11 мес. назад
Dr. Chandra Katuwal (Yoga Instructor)
14,9 тыс. подписчиков
8 306 просмотров · 11 мес. назад
#drchandrakatuwal #sunaulo_tv #top-nepal-tv #nepalarmy #nepalisong #hernekatha
बीस वर्षअगाडि उनलाई समातियो । द्वन्द्वका तीतो क्षणहरूमा फँसे एक जवान सिपाही। उनलाई छोपेर पनि गोली हानीयो र फालियो । दैबको लिला । उनि बाँचेर र फर्के । माओवादीले पनि स्विकार गरे कि उनलाई छोपेर गोली हानिएको हो ।
यो सत्यकथा हेरेर कमेन्टमा आफ्नो विचार लेख्नुहोस् । यस्ता कथाहरूलाई भुल्न दिएर हैन, जगेर्ना गरौं। यसको लागि हातेमालो गरौं । विगतबाट पाठ सिकौ र अघि बढौ । ईतिहास जस्ताको तस्तै बस्न दिउ । जय नेपाल
उहाँको पहिलो भाग
माओवादीले छोपेर हात बाँधेर गोलीहानी मर्यो भनि भिरबाट फालेका सिपाही कसरी बाँचे? एक सिपाहीको कथा • माओवादीले छोपेर हात बाँधेर गोलीहानी मर्यो...
In addition, this channel also showcase of tips and secret way to cope up anxiety, stress, and PTSD. A soldier healed his Trauma, PTSD of war and now sharing the technique to transform habits, build inner peace, healing techniques and ancient hidden breathing (pranayamas)