Перейти к содержимому

BBC Nepali Sewa - Dashain Blessings: दशैँमा टीका लगाइदिँदा भनिने श्लोकका पात्र तथा विषेशता

BBC News Nepali

0:00 / 0:00

BBC Nepali Sewa - Dashain Blessings: दशैँमा टीका लगाइदिँदा भनिने श्लोकका पात्र तथा विषेशता

3 791 просмотр · 11 ч назад
BBC News Nepali
283 тыс. подписчиков
3 791 просмотр · 11 ч назад
दशैँमा टीका र जमरा लगाइदिँदा मान्यजनले आशिर्वाद दिँदा मुख्यगरि 'आयुर्द्रोणसुते श्रियो दशरथे....' श्लोक वाचन गर्ने चलन रहेको छ। धर्मशास्त्रका विज्ञका अनुसार यो आशिर्वादले आयु, आरोग्य, ऐश्वर्य र ज्ञान लगायतका विषयलाई समेट्छन्। यस श्लोकमा उल्लेखित पात्र तथा विषेशता के छन्? अर्थ नबुझे फलदायी हुन्छ कि हुन्न? भिडिओ : कमल परियार #BBCNepali #Dashain #Blessings #BBCNepaliSewa