विस्थापनको पीडादेखि न्युरोसाइन्समा पीएचडी : डा. यशोदा कोइरालाको मर्मस्पर्शी जीवनयात्रा
YATRA PODCAST
0:00 / 0:00
विस्थापनको पीडादेखि न्युरोसाइन्समा पीएचडी : डा. यशोदा कोइरालाको मर्मस्पर्शी जीवनयात्रा
72 просмотра · 11 часов назад
YATRA PODCAST
17 подписчиков
72 просмотра · 11 часов назад
युनिभर्सिटी अफ तास्मानियामा न्युरोसाइन्समा पीएचडी गर्ने क्रममा उनले मस्तिष्कको स्वास्थ्य, डिमेन्सियाको जोखिम र स्वस्थ बुढ्यौलीसँग सम्बन्धित अनुसन्धान गरिन्। एमआरआई स्क्यानका नतिजा, रगतमा पाइने जैविक सूचक र जीवनशैलीका कारकहरूबीचको सम्बन्ध बुझ्ने कामले उनको वैज्ञानिक यात्रालाई दिशा दियो। अहिले उनी ला ट्रोब विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धानमा संलग्न छिन् र आफ्नो नर्सिङ अनुभवलाई जनस्वास्थ्य अनुसन्धानसँग जोडिरहेकी छन्।
Presented by Nepal Eyes Multicultural Media Australia
Website: www.nepaleyes.com.au
YouTube: YATRA Podcast
Facebook: Nepal Eyes
TikTok: Nepal Eyes