Перейти к содержимому

सरकारी स्कुलमा छड्के | लाखौको सामानमा अनियमितता ? योग्यता नै नपुगेका हेडसर | मापदण्ड बिपरीतका शिक्षक

Falano News

0:00 / 0:00

सरकारी स्कुलमा छड्के | लाखौको सामानमा अनियमितता ? योग्यता नै नपुगेका हेडसर | मापदण्ड बिपरीतका शिक्षक

1 212 430 просмотров · 7 лет назад
Falano News
1,13 млн подписчиков
1 212 430 просмотров · 7 лет назад
यद्यपी यो नाम चलेकै बिद्यालय हो । आज उठाइएका बिषयहरुको आधारमा पुरै बिद्यालय नै खत्तम छ भन्न खोजिएको छैन, भनिएको छैन । सामुदायिक बिद्यालयमा बिद्यार्थीको खडेरी लागिरहेको यो समयमा यस बिद्यालयमा आज पनी आठ सय बढी बिद्यार्थी अध्ययन गर्दछन । बिद्यालयलाई यो स्थान सम्म ल्याउनको लागी तिनै प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक कर्मचारीको भुमिका महत्वपुर्ण रहदै आएको छ । तर बिद्यालय माथी स्थानियहरुले नै प्रश्न उठाएका छन । बिद्यालय सुध्रनु पर्ने थुप्रै ठाउ देखिएका छन । Exclusive News From Pokhara Presenter : Apil Tripathi Coordinator : Ganesh Paudel Gandaki Chhadke E 58 Camera : Ashok Basnet | Darshan Ranabhat Falanonews.com Falano Media Pvt.Ltd Using this video on other platform is strictly prohibited. Mail us your information : videohamropokhara@gmail.com