झरीले रुझेको धरान, धरानमा दैनिक पर्ने पानीको प्रभाब मसाने खोला Jhodaapaata Dipa Momo Monsoon Vlog
Rajesh Shakya
0:00 / 0:00
झरीले रुझेको धरान, धरानमा दैनिक पर्ने पानीको प्रभाब मसाने खोला Jhodaapaata Dipa Momo Monsoon Vlog
1 346 просмотров · 1 год назад
Rajesh Shakya
38,9 тыс. подписчиков
1 346 просмотров · 1 год назад
2082 Bhadra 11
२०८२ भाद्र ११ गते पनि बिहानदेखि नै पानी पर्न थाल्यो र वरपरको अवस्था हेर्न बुझ्न मा हिजो भाद्र १० गते झैँ भल्ग बनाउन भिज्दै कुदे बाईकमा, माछा भौडी क्षेत्रमा कुलोबाट पानी सडकमा निस्कँदा खोलो झैँ देखिएको थियो हेर्दै भगर्कोट पुलबाट मसाने खोला पुगेर हेर्दा पानीले पुल नाघी सकेको देखियो , नगरको जेसिबी र टिपरले काम गर्दै गरेको देखियो, एकछिनको दृश्य कैद पश्चात दिपा मोमो हाउस पुगेर खाजा खाई श्रम सस्कृति पार्क पुगियो, बाटोमा जाने क्रममा मेरो पुरानो स्कुलको साथी अजयसँग पनि भेट भयो