Перейти к содержимому

न्यायाधीश-बिचौलिया भेटघाट र प्रहरी नेतृत्वबारे समाचार लेख्ने पत्रकारलाई के भनेर पक्राउ गरियो ?

Kantipur TV HD

0:00 / 0:00

न्यायाधीश-बिचौलिया भेटघाट र प्रहरी नेतृत्वबारे समाचार लेख्ने पत्रकारलाई के भनेर पक्राउ गरियो ?

32 639 просмотров · 5 ч назад
Kantipur TV HD
3,8 млн подписчиков
32 639 просмотров · 5 ч назад
प्रहरीद्वारा शुक्रबार कार्यालयबाटै पक्राउ गरिएका पत्रकारहरुले आफूले लेखेका समाचारबारे केरकार गरिएको बताएका छन् । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै पत्रकारद्वय धिरज बस्नेत र विश्वमणि सुवेदीले आफूहरुलाई त्रसित पार्न खोजिएको बताए । पत्रकारद्वय बस्नेत र सुवेदीसँग गरिएको विस्तृत कुराकानी भिडियोमा । #KantipurTVHD #KantipurNews #Kantipur Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd