पानी परेको दिन हाडीमा माछाको सुप पकाउँदै 😍 यस्तो मिठो खाना देखेर भोकै लाग्छ! | Fish Curry Mukbang
manika rai
0:00 / 0:00
पानी परेको दिन हाडीमा माछाको सुप पकाउँदै 😍 यस्तो मिठो खाना देखेर भोकै लाग्छ! | Fish Curry Mukbang
85 просмотров · 7 ч назад
manika rai
1,16 тыс. подписчиков
85 просмотров · 7 ч назад
आज पानी परिरहेको रमाइलो मौसममा माटोको हाडीमा मिठो माछाको सुप बनायौँ। 😍 साथै स्वादिलो माछाको करी र भातसँग रमाइलो खाना खाँदै मिठो मुखबाङ पनि गरेका छौँ।
पानी परेको बेला तातो सुप र मिठो खाना खाँदाको मज्जा नै बेग्लै! ❤️
मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। मन परे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला। 🙏❤️ #FishSoup #FishCurry #Mukbang #NepaliMukbang #FishRecipe #ClayPotCooking #RainyDayCooking #YummyFood #NepaliVlog #FoodVlog #NepaliFood