घ्याम्पे डाँडा जाने Plan थियो… तर त्यहाँ पुगेर Plan नै Change भयो 😳 | MT-15
Hrithik Bhandari
0:00 / 0:00
घ्याम्पे डाँडा जाने Plan थियो… तर त्यहाँ पुगेर Plan नै Change भयो 😳 | MT-15
120 просмотров · 7 дн. назад
Hrithik Bhandari
1,57 тыс. подписчиков
120 просмотров · 7 дн. назад
आजको ride अलि unexpected भयो 😳
म र दाइ घ्याम्पे डाँडा घुम्न जाने कुनै खास plan बिना नै घरबाट निस्कियौँ। बाटोमा chill ride गर्दै road condition, riding experience र बाटोको बारेमा कुरा गर्दै घ्याम्पे डाँडा पुग्यौँ।
तर त्यहाँ पुगेपछि हाम्रो plan सोचेको जस्तो भएन… 😅
त्यसपछि हामी माथिको park मा गयौँ, चिया खायौँ, photos/videos खिच्यौँ अनि अचानक Bhaktapur Durbar Square जाने plan बन्यो।
Bhaktapur पुगेपछि local jatra, Nepal flag बोकेका baaje र त्यहाँको माहोल enjoy गर्यौँ अनि अन्त्यमा chill ride गर्दै घर फर्कियौँ।
यो video केवल एउटा ride होइन—एउटा random plan कसरी पूरा दिनको memorable ride बन्यो भन्ने experience हो।
If you enjoyed the ride, don't forget to LIKE, COMMENT & SUBSCRIBE ❤️
#HrithikBhandari #MT15 #nepalmotovlog #HrithikBhandari
#MT15
#MT15Vlog
#NepalMotoVlog
#MotoVlogNepal
#GhyampeDanda
#Bhaktapur
#BhaktapurDurbarSquare
#NepalVlog
#KathmanduRide
#YamahaMT15
#NepalRider
#motorcyclevlog