Перейти к содержимому

Our Cute Pets in Hong Kong and Famous Mong Kok Pet Street! 🐹🐠 (Home Pets & Guide) 🇳🇵

Mama Bhanja

0:00 / 0:00

Our Cute Pets in Hong Kong and Famous Mong Kok Pet Street! 🐹🐠 (Home Pets & Guide) 🇳🇵

1 832 просмотра · 1 месяц назад
Mama Bhanja
134 подписчика
1 832 просмотра · 1 месяц назад
Hong Kong मा हाम्रो घरका Pets र Mong Kok Pet Street को यात्रा! 🐹🐠 Hamster & Fish Care Guide! नमस्ते साथीहरू! आजको भिडियोमा म तपाईंहरूलाई हाम्रो घरमा भएका साना र प्यारा pets (Hamsters र Fish) सँग भेटाउँदैछु। हामीले उनीहरूलाई कसरी केयर गरिरहेका छौँ र कसरी पालिरहेका छौँ भन्ने कुराहरू यो भिडियोमा सेयर गरेका छौँ। यसका साथै, हामी हङकङको चर्चित Mong Kok Pet Street (Tung Choi Street) मा पनि जाँदैछौँ! यदि तपाईं हङकङमा हुनुहुन्छ र आफ्नो पाल्तु जनावरका लागि खानेकुरा, सामानहरू किन्न चाहनुहुन्छ वा विभिन्न प्रकारका pets हरू हेर्न चाहनुहुन्छ भने यो सडक कहाँ निर छ र हामी हाम्रा pets का लागि खानेकुरा कहाँबाट किन्छौँ भन्ने पूर्ण जानकारी (Complete Guide) यस भिडियोमा पाउनुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला र च्यानललाई SUBSCRIBE गर्न नबिर्सिनुहोला! #HongKongNepaliVlog #MongKokPetStreet #hamstercare #FishKeeping #HKPetGuide #NepaliVlogger #HongKongLife #MamaBhanjaHKVlogs #PetsOfHongKong