🔥अन्तत:बालेनले देखाइदिए; ३जनाको जीवितै उद्धार; विरोधीहरूको बोल्ती बन्द; विश्वभरि बालेन सुदनको जयजकार
Bir Gorkhali Online TV (वीर गोर्खाली)
0:00 / 0:00
🔥अन्तत:बालेनले देखाइदिए; ३जनाको जीवितै उद्धार; विरोधीहरूको बोल्ती बन्द; विश्वभरि बालेन सुदनको जयजकार
10 013 просмотров · 21 час назад
Bir Gorkhali Online TV (वीर गोर्खाली)
275 тыс. подписчиков
10 013 просмотров · 21 час назад
#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #manojsapkota #BreakingNews #NepalNews #TrishuliRescue #NepalFlood #बाढी #जीवितैउद्धार #उद्धार
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
बाढी, बाढी पहिरो, सुरुङबाट उद्धार, १० दिनपछि उद्धार, दुई जनाको जीवित उद्धार, जीवितै उद्धार, त्रिशूली बाढी, त्रिशूली उद्धार, गृहमन्त्री सुदन, सुदन गुरुङ, उद्धार अपरेसन, Rescue Operation Nepal, Nepal Flood, Trishuli Flood, Trishuli Rescue, Nepal News, Nepali News, Breaking News Nepal, Latest Nepal News