Перейти к содержимому

भाइको Special मान्छेका लागि Cake 🎂 & Pandora Gift 🎁 | Family Vlog ❤️😇

LAMA SANJU

0:00 / 0:00

भाइको Special मान्छेका लागि Cake 🎂 & Pandora Gift 🎁 | Family Vlog ❤️😇

62 просмотра · 6 дн. назад
LAMA SANJU
412 подписчиков
62 просмотра · 6 дн. назад
Hello everyone ❤️🙏 Welcome back to my channel! 🥰 आजको Vlog मा हाम्रो घरको एकदमै रमाइलो र स्पेशल दिन तपाईंहरूसँग सेयर गरेकी छु। ❤️🎂🎁 आज हामीले भाइको स्पेशल मान्छेका लागि केक र Pandora को गिफ्ट दिएका छौँ। त्यससँगै घरमा सबै मिलेर मिठा-मिठा परिकारहरू बनायौँ, खाना पकायौँ र सबैजना मिलेर रमाइलो गर्दै सँगै खाना खायौँ। 🏡❤️ सानासाना खुसीका पलहरू, परिवारसँग बिताएको समय र मायाले भरिएको यो दिन तपाईंहरूलाई पनि मन पर्नेछ भन्ने आशा गरेकी छु। 🥰❤️ भिडियो मन परेमा Like, Comment, Share र मेरो Channel Subscribe गर्न नभुल्नुहोला है। तपाईंहरूको माया र साथले मलाई अझै राम्रा Vlogs बनाउन प्रेरणा मिल्छ। ❤️🙏 Thank you so much for watching! Love you all. ❤️😍❤️ #PandoraGift #cakesurprise