Subas Chandra Dhungana & Basanta Pandey II Chirfar Podcast - Episode 1
Bajarko Chirfar - बजारको चिरफार
0:00 / 0:00
Subas Chandra Dhungana & Basanta Pandey II Chirfar Podcast - Episode 1
15 704 просмотра · 2 г. назад
Bajarko Chirfar - बजारको चिरफार
62,4 тыс. подписчиков
15 704 просмотра · 2 г. назад
बजारको चिरफारमा यहाँहरुलाई स्वागत छ।
चिरफार पोडकास्टको यो पहिलो एपिसोडमा हामीले बजारलाई नजिकबाट नियाल्दै आउनुभएका सेयर विश्लेषक सुबास चन्द्र ढुंगाना संग सुपर पर्फर्मर स्टकहरु कसरी छान्ने, माइन्डसेट, स्ट्राटेजीहरु र बजारका अन्य विभिन्न फ्याक्टरहरुका विषयमा खुलेर कुराकानी गरेका छौं।
नेपालको सेयर बजारको बारेमा चासो राखिरहनुभएका धेरै साथीहरुबाट डिमाण्ड भएबमोजिम नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एकदमै बेसिक लेभलबाट बजारका विभिन्न कुराहरुका बारेमा जानकारी दिने गरी हामीले BASIC COURSE लिएर आएका छौं। नयाँ वर्षको एक्सक्लुसिभ अफर त छँदै छ, एसईई सकेर बसेका भाई बहिनीहरुको लागि विशेष छुटका प्याकेजहरु पनि रहेका छन्। कोर्स डिटेल र थप जानकारीका लागि तलको लिंकमा क्लिक गरेर मेसेज गर्नसक्नुहुन्छ।
Link: https://api.whatsapp.com/send?phone=9...
हामीले तपाईंहरूको मागलाई सम्बोधन गर्दै बजारको अवस्था, बजारलाई प्रभाव पार्न सक्ने तत्वहरु र राष्ट्रिय/अन्तराष्ट्रिय घटनाहरुको समसामयिक विश्लेषण समेटिएको साप्ताहिक न्युजलेटर प्रकाशित गर्दैछौं। बजारलाई मिहिन ढंगले अध्ययन गर्दै नीतिगत परिवर्तनका कुराहरु, बजारको सेन्टिमेन्ट, टेक्निकल्ली हेर्दा बजार कस्तो देखिन्छ, बजारको आधारभूत अवस्था कस्तो छ, सम्भावित रणनितीहरु कस्ता हुन सक्दछन लगायतका यावत कुराहरु सो न्युजलेटरमा समेटिनेछ। सो न्युजलेटरमा प्रस्तुत गरिएका कुराहरुलाई थप स्पष्ट पार्न सातामा दुई दिन सोमबार र बुधबार अनलाईन वेबिनारमा समेत जोडिनेछौं, ती सेसनहरुमा वृहत रुपमा बजारको बारेमा छलफल हुनेछ।
यदी तपाई हाम्रो Newsletter को सदस्यता लिन चाहनुहुन्छ भने हामीलाई तलको Whatsapp Link मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।
Whatsapp : 9867588865
Link: https://api.whatsapp.com/send?phone=9...
यदी तपाई हामिले आगामी दिनहरुमा सञ्चालन गर्ने Course र सेयरबजार सम्बन्धी अन्य महत्त्वपूर्ण जानकारी प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने तलको Form भर्नुहुन अनुरोध गर्दछौ। हामीले तपाईंको इच्छा बमोजिमको कार्यक्रम सञ्चालन गरेमा तपाईंलाई सम्पर्क गर्नेछौ।
Have a good time !
https://docs.google.com/forms/d/1PmrK...
© Infonomics Nepal Pvt. Ltd.
www.bajarkochirfar.com
सूचना बिभाग दर्ता नं. ४३४७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता नं. : २९४८
#bajarkochirfar
#basantapandey
#latestvideo