Перейти к содержимому

SLC पास सदस्य सचिवलाई उपसचिवको तलब, तलब नबुझेपछि नियमावली नै फेरिने? |Koshi Sports Board Controversy

Pressmandu TV

0:00 / 0:00

SLC पास सदस्य सचिवलाई उपसचिवको तलब, तलब नबुझेपछि नियमावली नै फेरिने? |Koshi Sports Board Controversy

1 378 просмотров · 1 день назад
Pressmandu TV
188 тыс. подписчиков
1 378 просмотров · 1 день назад
नेपालको प्रशासनिक सुशासन र कानुनको खिल्ली उढाउँदै कोशी प्रदेशमा एउटा अनौठो काण्ड सार्वजनिक भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोष (जसको शैक्षिक योग्यता केवल SLC उत्तीर्ण छ) लाई उपसचिव (नवौँ तह) सरहको तलब र सरकारी गाडी उपलब्ध गराउन मन्त्रालय नियमावली नै संशोधन गर्ने गृहकार्यमा जुटेको छ। मुख्य विषय प्रवेश: SLC पास सदस्य सचिव र उपसचिवको तलब काण्ड अध्यादेश ल्याएर शैक्षिक योग्यता गायब पारिएको खेल मन्त्रालयभित्र ३ घण्टाको चर्काचर्की र प्रशासकको सरुवा खरिदारको तलब अस्वीकार, उपसचिव सरहको सुविधाका लागि लबिङ सरकारी गाडीका लागि दबाब र विरोधाभासी दाबीहरू नियमावली फेर्न मन्त्रालयको गृहकार्य र उच्च अधिकारीको भनाइ सुशासन, लोकसेवा र प्रशासनिक मर्यादामाथिको प्रहार र निष्कर्ष #KoshiProvince #SportsBoardScam #ViplavGhosh #NepalGovernance #KoshiNews #NepalPolitic #CorruptionAnalysis #CurrentAffairsNepal #AdministrativeScandal Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.