नेपालको Fast Track ले देश बदल्नेछ? Kathmandu Terai Expressway Reality
CEQ TV
0:00 / 0:00
नेपालको Fast Track ले देश बदल्नेछ? Kathmandu Terai Expressway Reality
3 457 просмотров · 7 месяцев назад
CEQ TV
3,32 тыс. подписчиков
3 457 просмотров · 7 месяцев назад
नेपालको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई Fast Track (द्रुतमार्ग) नेपालकै सबैभन्दा महत्वपूर्ण सडक परियोजना हो। यस Fast Track ले काठमाडौं देखि तराईसम्मको दूरी र समय धेरै घटाउनेछ।
यस भिडियोमा Fast Track सम्बन्धि सम्पूर्ण जानकारी दिइएको छ:
✔ Fast Track कति किलोमिटर छ
✔ कुन कुन ठाउँबाट जान्छ
✔ कति खर्च लाग्यो
✔ कति काम सकियो
✔ कहिले पूरा हुन्छ
✔ नेपालको विकासमा यसको महत्व
Fast Track पूरा भएपछि काठमाडौं देखि तराईको यात्रा करिब 1 घण्टामा सम्भव हुनेछ। यसले नेपालको आर्थिक विकास, व्यापार र पर्यटनमा ठूलो परिवर्तन ल्याउनेछ।
यदि तपाईंलाई यस्ता informative भिडियो मनपर्छ भने Like, Comment र Subscribe गर्न नभुल्नुहोस्।
Subscribe CEQ TV for more Nepal development videos.
#FastTrackNepal
#KathmanduTeraiFastTrack
#NepalFastTrack
#ExpresswayNepal
#KathmanduTeraiExpressway
#NepalDevelopment
#FastTrackUpdate
#NepalInfrastructure
#CEQTV
#NepalRoadProject
#NepalExpressway
#FastTrackNews
#नेपालFastTrack
#काठमाडौंतराईद्रुतमार्ग
Fast Track Nepal
Kathmandu Terai Fast Track
Nepal Fast Track update
Expressway Nepal
Kathmandu Terai Expressway
Nepal road project
Fast Track latest update
Nepal development project
CEQ TV Fast Track
Nepal infrastructure