Перейти к содержимому

परिवारसँगको अमूल्य पल,टीका, जमरा र परिवारको मायाले भरियो हाम्रो घर! हजुरहरू सबैलाई Happy Dashain 🎉

Manju Tamang rai

0:00 / 0:00

परिवारसँगको अमूल्य पल,टीका, जमरा र परिवारको मायाले भरियो हाम्रो घर! हजुरहरू सबैलाई Happy Dashain 🎉

154 просмотра · 3 дн. назад
Manju Tamang rai
415 подписчиков
154 просмотра · 3 дн. назад
Happy Dashain Day 1 | हाम्रो परिवार, हाम्रो खुसी दसैँ भनेकै परिवारसँगको भेटघाट, ठूलाबडाको आशीर्वाद र सानासँगको रमाइलो हो। 🥰🙏 परिवारसँग बिताएका यी सुन्दर पलहरू सधैँ सम्झनामा रहिरहून्। घरमा सुख, शान्ति, समृद्धि र सबैको जीवनमा खुसी छाओस्। 🙏 सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🎉 हाम्रो परिवारको यो माया र खुसी मन परे लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला है। ❤️ #FamilyLove #BijayaDashami #NepaliFestival #FamilyMoments #vlogvideo