संगठित संस्था समसामयिक विशेष | Pre-qualifying Exam | ५ दिन बाँकी | लोकसेवा तयारी २०८३/८४
Adhyantra
0:00 / 0:00
संगठित संस्था समसामयिक विशेष | Pre-qualifying Exam | ५ दिन बाँकी | लोकसेवा तयारी २०८३/८४
855 просмотров · 1 день назад
Adhyantra
982 подписчика
855 просмотров · 1 день назад
संगठित संस्था समसामयिक विशेष अन्तर्गत लोकसेवा परीक्षाका लागि उपयोगी महत्वपूर्ण प्रश्नहरू प्रस्तुत गरिएको छ।
यस भिडियोमा रेडियो नेपालबाट समाचार प्रसारणको २६ औँ भाषा, गोरखापत्रको ४९ औँ भाषा तथा NPL Season 2 मा प्रयोग गरिएको चर्चित रोबोटिक डगसम्बन्धी प्रश्नहरू समावेश छन्।
📚 यस भिडियोका विशेषताहरू: ✅ समसामयिक ज्ञानका महत्वपूर्ण प्रश्नहरू
✅ संगठित संस्था पूर्व योग्यता परीक्षाका लागि उपयोगी
✅ चौथो तथा पाँचौं तहका परीक्षार्थीहरूका लागि उपयोगी
✅ लोकसेवा तयारी २०८३/८४
📌 भिडियो मन परेमा Like, Share र Subscribe गर्नुहोस्।
Adhyantra मा लोकसेवा तयारीका लागि नियमित GK, समसामयिक र Model Question भिडियोहरू हेर्नुहोस्।
⚠️ यस च्यानलका भिडियोहरू अनुमति बिना डाउनलोड गरी पुनः अपलोड वा अन्य माध्यममा प्रयोग नगर्नुहोस्।
#Loksewa #SamSamayik #SangathitSanstha #PreQualifyingExam #Adhyantra
#loksewa #nepalgk #mcq #loksewapreparation #gkquiz #pastyearquestions #competitiveexam #gkday1 #gkrapidfire #pretest