निनाम्मा नाब्दी हेखामा I NINAMMA NABDI HEKHAMA I चाम्लिङ भाषा I रचनाकार : नबिना रानाहोँमा राई
Nabina Rai
0:00 / 0:00
निनाम्मा नाब्दी हेखामा I NINAMMA NABDI HEKHAMA I चाम्लिङ भाषा I रचनाकार : नबिना रानाहोँमा राई
3 582 просмотра · 9 дн. назад
Nabina Rai
535 подписчиков
3 582 просмотра · 9 дн. назад
साकेला राई समुदायको एउटा महत्वपूर्ण सांस्कृतिक पर्व हो। हामीले साकेला वर्षमा दुई पटक—उभौली र उधौलीमा मनाउने गर्छौँ।
उभौलीमा खेतीपाती लगाउने समयमा प्रकृतिसँग शक्ति माग्दै, आफूले लगाएको अन्नबाली राम्रो होस् भनेर प्रकृतिसँग आशीर्वाद माग्ने गरिन्छ। त्यसैगरी उधौलीमा आफूले लगाएको अन्नबाली प्रदान गरेकोमा प्रकृतिप्रति आभार व्यक्त गर्दै साकेला गीत गाउने र नाच्ने चलन छ।
म चाम्लिङ राईकी छोरी भए पनि बन्तवा राईकी बुहारी हुँ। विवाहपछि मैले अर्को राई समुदायको भाषा, संस्कार र संस्कृतिलाई पनि नजिकबाट बुझ्ने अवसर पाएँ। त्यसैले हरेक राई समुदायका भाषा, संस्कार र संस्कृतिको आफ्नै महत्व छ भन्ने महसुस गरेँ।
यही विविधता र एकतालाई सम्मान गर्दै, एक–अर्काको भाषा, संस्कार र संस्कृतिलाई माया र सम्मान गरौँ भन्ने भावनाले यो गीत लेखेकी हुँ। हाम्रो मौलिक संस्कृति र परम्परा नयाँ पुस्तासम्म पनि पुगिरहोस् भन्ने मेरो चाहना हो।
यो गीतमार्फत सबै राई समुदायबीचको आपसी सम्मान र सांस्कृतिक एकताको भावना अझ बलियो बनोस् भन्ने मेरो इच्छा छ।
गीत मन परेमा भिडियो हेरी Like, Comment र Subscribe गरिदिनुहोला।
जय साकेला !
साकेला गीत
निनाम्मा नाब्दी हैखामा
चाम्लिङ भाषा
रचनाकार : नबिना रानाहोँमा राई
निर्माता
श्रीमान् अग्नि प्रसाद बान्तवा राई
श्रीमती नबिना रानाहोँमा राई
निर्देशन तथा छायांकन
युवराज राई (वीर बहादुर)
संगीतकार
जितेन राई
गायक /गायिका
मेघराज रानाहोँछा राई
राधा रानाहोँमा राई
नेपाली भावानुवाद
तिलक चाम्लिङ राई
अंग्रेजी भावानुवाद
डा. तारामणि राई
कलर ग्रेडिङ
श्याम कुँवर
VFX: अच्युत गजुरेल
सम्पादन
स्याम राजा श्रेष्ठ
निर्देशन सहयोग
दिनेश माङ्ग्बो लिम्बू
सहायक छायांकन
दिनेश लामा
ड्रोन अपरेटर
परशु थलाङ
व्यवस्थापन
चन्द्र कुमार राई
मुख्य कलाकार
सुम्मनिमा
बेदना खेरेसुङमा राई
पारुहाङ
विलम रानाहोँछा राई
सिलिमपा
डि.पि. चाम्लिङ राई (रैछाकुले)
सिलिममा
नम्रता डालहँमा राई
मनिराज राई
चन्द्र कुमार राई
बिना चाम्लिङ राई
अनुशा राई
मनिषा राई
मकर थुलुङ राई
सारदा वान्तवा राई
लक्ष्मी राई
संगिता राई
जानुका राई
अनिता रानाहोँमा राई
लक्ष्मी रानाहोँमा राई
साईमना रानाहोँमा राई
समिता कसुङमा राई
संस्कृति राई
संजिता राई
सुस्मिता थुलुङ राई
रेश्मा चाम्लिङ राई
निर्मला राई
बिधा राई
दिपेश रानाहोँछा राई
निशान रानाहोँछा राई
आदेश रानाहोँछा राई
केशव राई
अंकित राई
योना राई
हुकेश राई
बिशेश राई
विलिप राई
विशेष धन्यवाद
किरात राई चाम्लिङ रानाहोँछा सेवा समाज, यू.के.
युवराज राई — अध्यक्ष
जित राई — महासचिव
किरात राई चाम्लिङ खाम्बातिम, केन्द्र
चन्द्र कुमार राई — अध्यक्ष
किरात राई यायोक्खा, भक्तपुर
जमिन राई — उपाध्यक्ष
किरात राई चाम्लिङ रानाहोँछा सेवा समाज
काठमाडौं उपत्यका क्षेत्रीय समिति
जुक्तिमान राई — अध्यक्ष
बिकाश राई — सचिव
विशेष सहयोग
बयान सिङ राई
सांस्कृतिक अभियन्ता
धनसरी राई
पके कलेक्सन
ललितपुर–१४, नखिपोट
साप्सु क्याटरिङ एण्ड रेन्टल
भैरब राई
फोन नं. ९८५१०८११७०
आभार
यस साकेला गीत तथा म्युजिक भिडियो निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संस्था, कलाकार, सहयोगी तथा शुभेच्छुकहरूप्रति
हार्दिक आभार व्यक्त गर्दछौँ।
जय किरात
जय साकेला
निनाम्मा नाब्दी हैखामा
चाम्लिङ भाषाको साकेला गीत