अदालतमा 'स्याउको बाकस' मा घुस! चोलेन्द्र, पूर्वन्यायाधीश थपलिया र ३ घरमा सम्पत्ति शुद्धीकरणको छापा |
Pressmandu TV
0:00 / 0:00
अदालतमा 'स्याउको बाकस' मा घुस! चोलेन्द्र, पूर्वन्यायाधीश थपलिया र ३ घरमा सम्पत्ति शुद्धीकरणको छापा |
76 556 просмотров · 1 день назад
Pressmandu TV
189 тыс. подписчиков
76 556 просмотров · 1 день назад
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा, उनका सहोदर भाइ प्रभुशम्सेर, बर्खास्तीमा परेका पूर्वन्यायाधीश नवराज थपलिया, बिचौलिया नारायण दाहाल र दीपक तिमल्सेनाको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार एकसाथ छापा मारेको छ।
'हेलो सरकार' मा परेको उजुरी, प्रधानमन्त्री बालेन शाहको सचिवालयको समन्वय, र 'स्याउको बाकस' मा घुस ओसारपसार भएको दाबीसहित सुरु भएको यो अनुसन्धानले नेपालको न्यायिक बिचौलिया संयन्त्रलाई कसरी हल्लाइदियो? सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको निलम्बनदेखि बरामद डिजिटल प्रमाणहरूको विस्तृत नालीबेली यस भिडिओमा प्रस्तुत गरिएको छ।
⚠️ Disclaimer: प्रस्तुत सामग्री सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार, सरकारी निकायका स्रोतहरू र तथ्यपरक सूचनामा आधारित विश्लेषणात्मक सामग्री हो।
#CholendraShumsher #MoneyLaunderingNepal #BalenShah #SupremeCourtNepal #InvestigativeNews #NepalPolitics
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.