Перейти к содержимому

Moldova 🇦🇩 मा 50 रुपैयाँ पर्ने Cold Drink मात्र 13 रुपैयाँ!😱यस्तो Offer कसरी?

NabeenNB

0:00 / 0:00

Moldova 🇦🇩 मा 50 रुपैयाँ पर्ने Cold Drink मात्र 13 रुपैयाँ!😱यस्तो Offer कसरी?

364 просмотра · 4 недели назад
NabeenNB
3,56 тыс. подписчиков
364 просмотра · 4 недели назад
Moldova 🇲🇩 को बजारमा आज हामीले निकै अचम्मको 😱Offer भेटयौँ। 50 रुपैयाँ जति पर्ने Cold Drink मात्र 13 रुपैयाँमा! यो Offer कहाँ भेटियो?किन यति सस्तो भयो?र Moldova 🇲🇩 मा दैनिक सामानको मूल्य कस्तो छ? यी सबै कुरा भिडियोमा देखाएको छौँ। यदि तपाई Moldova 🇲🇩 मा बस्नुहुन्छ वा आउँदै हुनहुन्छ र यहाँको बजार,सामानको मूल्य बारे जान्न चाहनुहुन्छ भने यो भिडियो तपाईंको लागि उपयोगि हुन सक्छ। भिडियो मन परे Like 👍,Comment,Share र Subscribe 🔔गर्नु नभुल्नुहोला।