Basanta Ritu Hajur || Male Version Karaoke with lyrics FILMY || zoo zoo karaoke
ZOO ZOO KARAOKE
0:00 / 0:00
Basanta Ritu Hajur || Male Version Karaoke with lyrics FILMY || zoo zoo karaoke
989 просмотров · 4 недели назад
ZOO ZOO KARAOKE
496 подписчиков
989 просмотров · 4 недели назад
♫ sᴏɴɢ : ʙᴀsᴀɴᴛᴀ ʀɪᴛᴜ ʜᴀᴊᴜʀ...
♫ sɪɴɢᴇʀ : ʀᴏsʜᴀɴ ɢᴜʀᴜɴɢ,
sɪɴᴅʜᴜ ᴍᴀʟʟᴀ
♫ ᴍᴏᴠɪᴇ : ʙᴀsᴀɴᴛᴀ ʀɪᴛᴜ
♫ ʟʏʀɪᴄs : ʙᴀʙɪᴛᴀ ʀᴀɴᴀᴀ
♫ ᴍᴜsɪᴄ : ʟᴀxᴍᴀɴ sʜᴇsʜ
𝗠𝘂𝘀𝗶𝗰 𝗹𝗼𝘃𝗲𝗿'𝘀♥️🎶
This song is not my own creation. This karaoke video is intended solely for entertainment purposes; I created it simply because of my deep passion for music.
➥𝗔𝗯𝗼𝘂𝘁 𝗰𝗼𝗽𝘆𝗿𝗶𝗴𝗵𝘁
If you are the copyright owner of any song featured on our channel and would like us to remove it, please contact us directly. We will promptly take down the video to respect your rights.
➥𝗢𝗿𝗶𝗴𝗶𝗻𝗮𝗹 𝘀𝗼𝗻𝗴
If you would like to watch or listen to the original version (full audio/video) of this song, please use the official link provided in the description.
➥𝗟𝗶𝗻𝗸
• Basanta ऋतु हजुर || ORIGiNAL AUDIO HD || S...
➥𝗞𝗲𝗲𝗽 𝘀𝘂𝗽𝗽𝗼𝗿𝘁𝗶𝗻𝗴
If you like my work, please show your support; a single like or comment from you would mean a lot to me. Thank you.🎶
➥𝗗𝗼𝗻'𝘁 𝗳𝗼𝗿𝗴𝗲𝘁 𝘁𝗼 𝘀𝘂𝗯𝘀𝗰𝗿𝗶𝗯𝗲 𝗰𝗵𝗮𝗻𝗻𝗲𝗹
/ @zoo_zoo_karaoke
Lyrics
वसन्त ऋतु हजुर मायाको याम हो
यो छाती भित्र हजुर
तिम्रै छ नाम हो
जान्न नभन गाठे जान्न नभन
ल है...
म तिमिलाई लान्छु लान्छु
माया तिमी जान्न नभन
म तिमिलाई लान्छु लान्छु
माया तिमी जान्न नभन
रात मा जुन हजुर दिन मा घाम छ
यो छाती भित्र हजुर अर्कै को नाम छ
जाँदै जादिन राजै जाँदै जादिन
तिमी जस्तो लम्बु शीत म माया लाउदै लाउदिन
तिमी जस्तो लम्बु शीत म माया लाउदै लाउदिन
ZOO ZOO KARAOKE
♩
♪
♫
फुल भए टिपि लान्छु
तारा भए झार्छु
आज मैच्याङ्ग तिमी लाई
हात समाई लान्छु
है है है है है
कति आए कति गए
जुन तारा गन्ने
हिम्मत छैन तिमी संङ्ग
जारी गोला तिर्ने
हिम्मत छैन नि रातै हिम्मत छैन नि
लौ मार्यो male
जारी गोला तिरेर लाने
तिमी संङ्ग हिम्मत छैन
जारी गोला तिरेर लाने नि
तिमी संङ्ग हिम्मत छैन नि
ZOO ZOO KARAOKE
♩
♪
♫
म हु केटा कुमार
तिमी कन्या केटी
जारी गोला चाहिने भए राख्दै छु भेटि
ए होर female
हुति भए बाबा सङ्ग हात मेरो माग्नु
भोटे कुकुर देखे पछि
छाडकोष नगर्नु
भाग्दै भाग्दैनौ नि गाठे भाग्दै भाग्दैनौ
ओहो हो male
ज्यानै गए जाला नि बरु
हामी तिम्लाई छाड्दै छाड्दै नौ
ज्यानै गए जाला नि बरु
हामी तिम्लाई छाड्दै छाड्दै नौ
ZOO ZOO KARAOKE
♩
♪
♫
कस्ता कस्ता आए गए
मुसो पस्यो दरबार
मर्दो को जुङ्गा देखि
घोप्टो ठाडो तरबार
आम्मै हा हा……female
म्यान भित्र खै लाग्यो
पस्यो भुत्ते तरबार
सोर्ह बाट साठि लाग्यो
खैत तिम्रो घर बार
खोइ त घर बार रातै
खोइ त घर बार
ए घाठे male
दार्ही जुङ्गा फुलि सक्यो
खोइ त च्याङ्बा तिम्रो घर बार
दार्ही जुङ्गा फुलि सक्यो
खोइ त च्याङ्बा तिम्रो घर बार
ZOO ZOO KARAOKE
♩
♪
♫
आधा उमेर तिमीलाई पर्खाउँदै बुर्यो
बाँकी उमेर तिमीसँगै माया लाउँदै उड्यो
बिचारा female
तिम्रो कुरा सुनेपछि मन मेरो बुझ्यो
त्यो मनको माया मेरो यो मनमा मिझ्यो
मिझ्यो हजुर र अनि माया मिझ्यो हजुर
क्या बा...
जारी टिका काँडा लाउन
यो मानामा बिज्यो हजुर
जारी टिका काँडा लाउन
यो मानामा बिज्यो हजुर
हे...वसन्त रितु हजुर मायाको याम हो
यो छाती भित्र हजुर
तिम्रै छ नाम हो
आउन बसन माया आउन बसन
यो मनाको मन्दिरमा मेरी माया आउन बसन
यो मनाको मन्दिरमा मेरी माया आउन बसन
रात मा जुन हजुर दिन मा घाम छ
यो छाती भित्र हजुर तिम्रै नै नाम छ
बिज्यो हजुर नि माया बिज्यो हजुर
जारी टिका काँडा लाउन
यो मानामा बिज्यो हजुर
जारी टिका काँडा लाउन
यो मानामा बिज्यो हजुर
योमनाको मन्दिरमा मेरी
माया आउन बसन
जारी टिका काँडा लाउन
यो मानामा बिज्यो हजुर
योमनाको मन्दिरमा मेरी
माया आउन बसन
जारी टिका काँडा लाउन
यो मानामा बिज्यो हजुर
THE END
DON'T FORGET TO
SUBSCRIBE CHANNEL
THANK YOU