Перейти к содержимому

न्युनिटन नेपाली संगति 15 August 2026 || हजुरहरूलाई नेपाली संगतिमा हार्दिक स्वागत छ। 🤗

Nuneaton Nepali Fellowship

0:00 / 0:00

न्युनिटन नेपाली संगति 15 August 2026 || हजुरहरूलाई नेपाली संगतिमा हार्दिक स्वागत छ। 🤗

112 просмотров · 3 недели назад
Nuneaton Nepali Fellowship
41 подписчик
112 просмотров · 3 недели назад
जय मसीह 🙏 हामीसँग प्रत्येक शनिबार दिउँसो २:०० बजे हुने न्युनिटन नेपाली संगतिमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। 🙏 हजुरहरूलाई नेपाली संगतिमा हार्दिक स्वागत छ। 🤗 हामी St. Nicolas Parish Church मा भेला हुन्छौँ। संगति, आराधना र आत्मिक वृद्धिका लागि हामी सँगै भेला हुने गर्दछौँ। आउनुहोस्, र परमेश्वरको आशिष् पाउनुहोस्। तपाईंलाई त्यहाँ देख्न पाउँदा हामीलाई अत्यन्त खुशी लाग्नेछ! “किनकि जहाँ दुई वा तीन जना मेरो नाममा भेला हुन्छन्, त्यहाँ म उनीहरूका बीचमा हुन्छु।” — मत्ती १८:२० Join us for the Nepali Fellowship every Saturday at 2:00 PM! We meet at St. Nicolas Parish Church, 12 Vicarage St, Nuneaton CV11 4AZ. Come and be blessed as we gather for fellowship, worship, and spiritual growth. We look forward to seeing you there! "For where two or three gather in my name, there am I with them." - Matthew 18:20