Elephants in the Fog पिरती बन्न सजिलो थिएन...पुष्पा थिङ्ग लामा
Babita Basnet
0:00 / 0:00
Elephants in the Fog पिरती बन्न सजिलो थिएन...पुष्पा थिङ्ग लामा
2 601 просмотр · 2 дня назад
Babita Basnet
24,7 тыс. подписчиков
2 601 просмотр · 2 дня назад
पुष्पा थिङ्ग लामा कान्स फिल्म फेस्टिभल्समा जुरी अवार्ड प्राप्त गर्न सफल सिनेमा इलिफेन्टस इन द फग कि नायिका हुनुहुन्छ । यौनिक तथा लैगिक अल्पसंख्यकसम्बद्ध अभियन्ता उहाँ ट्रान्स जेण्डर महिला हुनुहुन्छ । लामो समय देखि सामाजिक कार्यमा संलग्न उहाँले पहिलो पल्ट सिनेमामा अभिनय गर्नु भएको हो । पहिलो सिनेमामैं दर्शकको अपार मायाँ पाउनु भएकी नायिका पुष्पासंगको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-२१५ Babita Basnet With Pushpa Thing Lama
#babitabasnet #Samaybhitrakosamay
Technical Support: Basant Pokhrel