Перейти к содержимому

के क्रिस्चियनले दशांश दिनै पर्छ? व्यवस्था कि अनुग्रह? | Is Tithing Mandatory?

Bible Ko Katha

0:00 / 0:00

के क्रिस्चियनले दशांश दिनै पर्छ? व्यवस्था कि अनुग्रह? | Is Tithing Mandatory?

12 319 просмотров · 6 месяцев назад
Bible Ko Katha
28,3 тыс. подписчиков
12 319 просмотров · 6 месяцев назад
के आजको समयमा दशांश (Tithing) अनिवार्य छ? "आजको यस नेपाली क्रिस्चियन सन्देश (Nepali Christian Message) मा हामी दशांश (Tithing) को बिषयमा गहिरिएर छलफल गर्नेछौं। धेरै विश्वासीहरू Law vs Grace Nepal को अलमलमा हुनुहुन्छ। यो बाइबल शिक्षा (Bible Teaching) ले तपाईंलाई नयाँ करार (New Testament) र अनुग्रह (Grace) को सत्य बुझ्न मद्दत गर्नेछ। हामी क्रिस्चियन Stewardship (भण्डारिपन) र Giving in Bible को बारेमा पनि चर्चा गर्नेछौं।" 00:00 - परिचय: के दशांश (Tithing) आज पनि सान्दर्भिक छ? | नेपाली क्रिस्चियन सन्देश 00:50 - अब्राहाम र मल्की सेदेक: दशांश (Tithing) को सुरुवात र Giving in Bible 02:05 - मोसाको व्यवस्थामा दशांशको उद्देश्य: बाइबल शिक्षा (Bible Teaching) 03:12 - नयाँ करार (New Testament) र अनुग्रह (Grace) को अधीनमा दशांश 04:25 - इसाई धर्म (Christianity): येशूले फरिसीहरूलाई किन हप्काउनुभयो? 06:25 - हर्षसाथ दिने (Giving in Bible): २ कोरिन्थी ९:७ को गहिरो अर्थ 07:02 - पवित्र आत्माको अगुवाइमा दिने तरिका: Law vs Grace Nepal 10:00 - सिजर र परमेश्वर: Stewardship (भण्डारिपन) को अवधारणा 12:35 - धनी जवान शासक र Stewardship (भण्डारिपन) को चुनौती 14:30 - निष्कर्ष: नियम कि अनुग्रह (Grace) को सम्बन्ध? *🙏 सहयोग गर्न चाहनु हुन्छ भने https://biblekokatha.blogspot.com/p/b... *🔔 Follow & Connect With Us: 📘 Facebook:   / biblekokatha   🎵 TikTok:   / biblekokatha   🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्‍यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 📝 NOTE: यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्। यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्। #Dashaansh #Tithing #NepaliChristian #BibleTeaching #Grace #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #BiblicalStories #BibleStudyNepali Become a member of Bible Ko Katha and enjoy exclusive perks:    / @biblekokatha