सालिहो रंगीन चोलीमा // Saliho rangin cholima by Somati & Khem chaudhary
REPORTING NEPAL
0:00 / 0:00
सालिहो रंगीन चोलीमा // Saliho rangin cholima by Somati & Khem chaudhary
666 536 просмотров · 9 лет назад
REPORTING NEPAL
25,6 тыс. подписчиков
666 536 просмотров · 9 лет назад
#yaldmoon#ymmedia
केटा : साथिलाइ फोन गर्दा त रङ नम्बर परेछ
साथिलाइ फोन गर्दा ;;;;वोहै वोहै वोहै हुर हुर साली हुर हुर
हे (साथिलाइ फोन गर्दा त रङ नम्बर परेछ) -२
केटा होकि भनेकोत केटिपो बोलयाछ
सालिहो रङ्गगिन चोलिमा हे रङ्गगिन चोलिमा
पागल हुदैछु म तिम्रै बोलिमा
केटि: केटिको त बोली सुन्न हुदैन केटा लाई
केटिकोत बोली सुन्न ;;;;आहै आहै आहै हाट्बो छैला हाट्बो
हे ( केटिको त बोली सुन्न हुदैन केटा लाई ) -२
घरमा बाले गाली गर्छन नगर फोन मलाइ
भाटु हो रङ्गगिन चोलिमा हे रङ्गगिन चोलिमा
पागल झै नहुनु मेरो बोलिमा
केटा : अरु केही नसोचेर आफ्नै ठाने हुन्छ
बोली वचन मीठो रैछ साथी माने हुन्छ
केटि : साथी साथी भन्दा भन्दै अरु केही हुन्छ कि
तिमी सङ्ग बोल्यो भने अरु कोहि रुन्छ कि
केटा : हामी जस्तो अरु केटा पाउदिनौ खोजेर
भाग्यमानी बनौली है म जस्तो रोजेर
केटि : न देखेछु न भेटेछु केछ तिम्रो मनमा ?
घरमै माग्न आउहै बरु नबोलाउ है फोनमा
केटा : कैलालीमा के भेट्नेर कोहलपुर भेटौला
तिम्रो दिलमा मेरो नाम तेहि बेला लेखौला
केटि : कित भेटौ कैलालिमा कि भेटौ घरैमा
बाउ आमाले दियभने परौला भरैमा
यस च्यानल मा रहेका गीत, संगीत जथाभावी डिजे मिक्स (DJ MIX) गर्ने तथा Video हरु कपि, Download गरी अन्य YouTube Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरि क्षतिपुर्ति समेत असुल उपर गरिनेछ । ...............याल्ड मुन मिडिया परिवार ....................................
Vocal : Khem Bhaugariya / Somati Chaudhary
/Music/Lyrics : Somati Chaudhary
Model : Saran chaudhary/Sunita dahit & Group
DOP : Saroj Dagaura
Editor : Yashu Kc
Director : Khem Bhaugariya
PostProduction : Yald Moon Media Pvt.Ltd.
C & P : Yald Moon Media Pvt.Ltd.
Thanks To : Ganesh Dahit