Перейти к содержимому

दलाइ लामा र प्रतिबेदनमा हिमानीको रहस्य,ब्रिक्समा भारत र चिनको साझा घोषणा,नेपाल मामिलाRajendra Sharma

Кало Китаб TV

0:00 / 0:00

दलाइ लामा र प्रतिबेदनमा हिमानीको रहस्य,ब्रिक्समा भारत र चिनको साझा घोषणा,नेपाल मामिलाRajendra Sharma

30 985 просмотров · 22 часа назад
Кало Китаб TV
119 тыс. подписчиков
30 985 просмотров · 22 часа назад
भारतमा भएको ब्रिक्स को १८ औ सिखर सम्मेलन , त्यहाको मुद्धा र साझा प्रतिबेदन बारे - चिन र इन्डियाको चासोमा नेपालको राजनीति र सरोकार बारे थिंक ट्यांक राजेन्द्र शर्मा जो अधिबक्ता तथा सोधकर्ता समेत हुन् Durbar Massacre हुदाका सेनापति प्रज्वल्ल र ज्ञानेन्द्र शाहको बैठक-अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणाले तरंग, हिमानीको CIA र R&AW संग संबन्धबारे बिसं २०५८ जेठ १९ गते नारायणहिटिमा घटेको हत्या काण्डबाट राजा बहेका ज्ञानेन्द्र , तत्कालिन समय सेनापति रहेका प्रज्वल्ल शमशेर राणा, सिआईए र रअ संगको सम्बन्ध र आरोप , तथ्य प्रमाण र परिघटनाको विश्लेषण। एक ज्ञानेन्द्र समर्थक व्यक्तित्व , पुर्व पत्रकार प्रेम शाही (कैदी ) संगको बिशेष सम्बाद - वारपार बहश हिमानीको CIA र R&AW संग संबन्धबारे- सुब सेन संग जंगिए प्रेम शाही- गृहमन्त्री बोले- सेनापति प्रज्वल्ल, गृहमन्त्री सुधनको रिपोर्ट- एक नम्बरमा को छ ? पंचायती राजतन्त्रकालमा राजा परिवारले विदेश लगेर बेचेका पुराना भगवानका मुर्तिहरु किन्ने बिदेसी कम्पनीले बयान नदिदा अनुसन्धान बारेको प्रस्नमा प्रेम शाही "कैदी" को जवाफ र व्याख्या ज्ञानेन्द्रले तस्करी गरेर विदेश लगेर बेचेको ऐतिहासिक भगवानका मुर्तिहरु फिर्ता - त्यस्तो मुर्ति खरिद गरेको व्यक्ति र संस्थालाई पनि नेपाल सरकारले प्रतिवादी बनाएर मुद्धा हाल्नु पर्ने बारेको प्रस्नमा को जवाफ र व्याख्या दरवार हत्या काण्ड र यस्ता थप काण्डको अनुसन्धान रोक्न सघाउने र बिदेसमा बेचिएका मुर्तिहरु फेला परेपछि नेपाल सरकारले स्वदेश फिर्ता गरेको सन्दर्भ दबाउन त्यस बेला उनको जयजयकार गरेर अनुसन्धान गर्ने सरकारी निकायलाई तर्साउने प्रयोजनका लागि ज्ञानेन्द्र शाहले ठुलो धनरासी हरेक बर्ष बाड्ने गरेको बारेको प्रस्नमा जवाफ र व्याख्या ज्ञानेन्द्र शाह पक्राउ पर्ने? प्रमाण नष्टको गम्भीर आरोप! दरबार हत्याकाण्ड र नेपाल ग्यास? पशुपति शमशेरको नाम किन जोडियो? गृहमन्त्रीको कडा घोषणा: पूर्वराजामाथि अनुसन्धान होला? Guest Profile Guest - Ptem kaidi Prem Shahi कार्यक्रम: कालो किताब एक्सक्लुसिभ (Kalo Kitab Exclusive Interview) कालो किताब: कालो किताब नेपाल सरकारबाट मान्यता प्राप्त आधिकारिक खोज तथा अनुसन्धानमूलक मिडिया (Investigative Media) हो। हामी समसामयिक राजनीति, भू-राजनीति (Geopolitics), अन्तर्राष्ट्रिय सम्बन्ध (International Relations), कूटनीति (Diplomacy), अर्थतन्त्र (Economy), अपराध अनुसन्धान (Crime Investigation), इतिहास, र अन्धविश्वासविरुद्धका वैज्ञानिक (Scientific) तथा प्रमाणित विषयहरूमा निष्पक्ष विश्लेषण प्रस्तुत गर्दछौँ। प्रेस काउन्सिल (Press Council) दर्ता नं.: ४११९ सूचना तथा सञ्चार प्रविधि विभाग (Department of Information and Information Technology) दर्ता नं.: ४१२९ वेबसाइट (Website): [www.kalokitab.com](https://www.google.com/search?q=https...) यूट्युब (YouTube): Kalo Kitab Research TV फेसबुक (Facebook): कालो किताब पब्लिक ब्युरो (Public Bureau) टिकटक (TikTok): कालो किताब दरबार हत्याकाण्डमा जोडिएको नेपाल ग्यासको कुरा। गृहमन्त्री सुधन गुरुङको घोषणा, संसद, सरकार र अदालतबारे विशेष बहस। #adhibaktarajendrasharma #rajendrasharma #padamthakurathi #suryabahadursen #GyanendraShah #SudhanGurung #DarbarHatyakanda #premkaidi #premshahi #prajwallashamsher #himanisingh #SobitaGautam #KaloKitab #KaloKitabExclusive #NepalPolitics #NepalGas #PashupatiShamsherRana #Singhadurbar #NepalParliament #NepalCourt #InvestigativeJournalismNepal #NepalPolice #NepalArmy #RSP #RashtriyaSwatantraParty #NepalNews #NepaliMedia #Rabilamichhane #balenshah #durbarhatyakandareality #LatestNepalNews