Chiriyeko Mutu (Lyrics Video) - Rohit Thapa
Like A Version
0:00 / 0:00
Chiriyeko Mutu (Lyrics Video) - Rohit Thapa
90 152 просмотра · 2 года назад
Like A Version
27 тыс. подписчиков
90 152 просмотра · 2 года назад
Chiriyeko mutu is a nepali christian song by Rohit Thapa and covered by Mary Pradhan. this is a nepali Christian worship song.
🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 Chiriyeko Mutu (Lyrics Video) - Rohit Thapa
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
🎤 Lyrics: 🎸Chord: E - major
चिरिएको मुटु भत्किएको शरीर (2)
हत्केलामा मेरो नाउँ लेखेर
अनन्तसम्मको माया दिएर (2)
झुन्डिए आज क्रूसमा
दुई चोरहरूको माझमा (2)
हो हो हो हो हो हो हो
हो हो हो हो हो हो हो (2)
मेरै निम्ति सृष्टि अघि देखि नै
बाटो हेरि रहने येशू
कोर्राको हरेक प्रहारहरूमा
उद्धार साट्ने येशू
जन्मैको पापी अब धर्मी हुन्छ
टाढाको स्वर्ग आफ्नै घर बन्छ (2)
मुक्ति छ त्यो क्रूसमा
स्वर्ग धर्तीको माझमा (2)
चिरिएको मुटु भत्किएको शरीर...
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#chiriekomutu #rohitthapa #marypradhan #lyrics #nepalichristiansong #likeaversion