Перейти к содержимому

छाती दुखेकोलाई 'ग्यास्ट्रिक' भनेर नबस्नुस्! हृदयघातबाट कसरी जोगिने? | Prof. Dr. Rajendra Koju

Gorkha Station

0:00 / 0:00

छाती दुखेकोलाई 'ग्यास्ट्रिक' भनेर नबस्नुस्! हृदयघातबाट कसरी जोगिने? | Prof. Dr. Rajendra Koju

5 015 просмотров · 4 дн. назад
Gorkha Station
97,8 тыс. подписчиков
5 015 просмотров · 4 дн. назад
Heart Attack हुँदा के गर्ने, के नगर्ने? सबैले जान्नैपर्ने कुरा | Prof. Dr. Rajendra Koju | Heart Health हृदयघात (Heart Attack) कुनै पनि समयमा जोकोहीलाई पनि हुन सक्छ। हृदयघात हुनुभन्दा अगाडि शरीरले के-कस्ता संकेतहरू दिन्छ? हृदयघातको लक्षण देखिनेबित्तिकै के गर्ने र के कदापि नगर्ने? स्वस्थ मुटुका लागि कस्तो जीवनशैली अपनाउने? यसै विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ Prof. Dr. Rajendra Koju सँग गरिएको फलदायी र जीवनरक्षक कुराकानी प्रस्तुत गरेका छौँ। मुटु स्वास्थ्य सम्बन्धी यी महत्वपूर्ण जानकारीहरू हेर्नुहोस् र आफ्ना प्रियजनहरूलाई पनि सेयर गर्नुहोस्। Show: The Health show session-2, Eposide- 8 👤 Guest: Dr. Prof. Dr. Rajendra Koju | Cardiologist / Professor | dhulikhel hospital 🎙️ Host / Concept: Sanjita Khanal 🎥 Editing & VFX: Dipendra KC 🌐 Digital Partner: Healthbani.com 🎬 Producer: Balanced Media Pvt. Ltd. 🤝 Supported by: True Derma and Om Hospital ✨ Special Thanks: Sushant Murarka, Raju Pudasaine, Binod Adhikari Gorkha Station TV नेपालको समाचार, राजनीति, स्वास्थ्य र जनसरोकारका विषयमा केन्द्रित डिजिटल मिडिया प्लेटफर्म हो। यहाँ तपाईंले राजनीतिक अपडेट, विशेष अन्तर्वार्ता, विश्लेषण, Explainer, The Health Show, समाज, खेलकुद र मनोरञ्जन सम्बन्धी भरपर्दो सामग्री पाउनुहुनेछ। 👉 Gorkha Station TV — समाचार, सवाल र संवाद। 🔔 भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला! #HeartAttack #HeartHealth #DrRajendraKoju #NepaliHealthTips #HealthNepal #NepaliHealthTips #HealthNepal #MutuRog #DrRajendraKojuInterview #HealthAwarenessNepal