Перейти к содержимому

Gurahi/Guriya काठमाण्डौ मा गुरही / गुरिया यसरी मनाइयो Ft 2079 Tharu Festival Gurahi

Champan Sanskritik Samuha

0:00 / 0:00

Gurahi/Guriya काठमाण्डौ मा गुरही / गुरिया यसरी मनाइयो Ft 2079 Tharu Festival Gurahi

8 661 просмотр · 4 года назад
Champan Sanskritik Samuha
59 тыс. подписчиков
8 661 просмотр · 4 года назад
#tharu_Festival #Gurahi #Guriya #champansanskritiksamuha नयाँ थारु / नेपाली अडियो, भिडियो सुन्न तथा हेर्नको लागि Champan sanskritik samuha pvt.ltd लाई Subscribe गर्नुहोला यस च्यानलमा रहेका भिडियो, अडियो गित जथाभाबी डिजे मिक्स गर्ने तथा Video हरु Download गरि अन्य Youtube तथा Facebook मा Upload गरेको पएमा पर्चालित कानुन बमोजिम कडा कारबाही गरि क्षतिपुर्ति समेत असुल गरिनेछ काठमाडौं बस्ने थारूहरूले गुरही पर्व मनाएका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा थारू समुदायका युवा युवतीले गुरही ‘असराए’का हुन् । पश्चिम तराईका थारू समुदायका बालबालिकाहरूले मनाउने यो पर्व पछिल्लो समय युवा पुस्ताले पनि मनाउन थालेका छन् । के हो गुरही पर्व ? नाग पञ्चमीको दिनमा मनाइने यो पर्वले भाइ र बहिनीबीचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउने थारू लेखक दिलबहादुर चौधरी बताउँछन् । ‘भाइ बहिनीबीचको माया प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा केटी÷महिलाले गुडिया (पुतला) अर्थात् गुरिया फाल्ने गर्छन् र केटा–पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुबै पक्ष रमाउँछन्,’ उनी भन्छन्, ‘अर्थात भाइ, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहो¥याउने वाचा गर्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरूप्रति माया दर्शाउने पर्व हो ।’ Page :-   / champansanskritiksamuhaofficial   ref=pages_you_manage