Перейти к содержимому

हामी पनि परिवर्तन हुनेछौं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

World Mission Society Church of God / Global

0:00 / 0:00

हामी पनि परिवर्तन हुनेछौं | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

6 391 просмотр · 4 г. назад
World Mission Society Church of God / Global
147 тыс. подписчиков
6 391 просмотр · 4 г. назад
[आत्मिक परिवर्तनको सुरुवात, नयाँ करार मान्ने परमेश्वरको मण्डली] स्वर्ग-राज्यमा गरेको पापका कारण यस पृथ्वीमा धपाइएर कष्टको जीवन जिइरहेका मानव-जातिले स्वर्गदूतको संसारमा उपभोग गरिएको महिमा र आत्मिक स्वरूप पुनः प्राप्त गर्नका लागि नयाँ करार निस्तार-चाडद्वारा पाप-क्षमा प्राप्त गरी नयाँ स्वभाव धारण गर्नुपर्दछ । [पुरानो स्वभावलाई त्यागेर नयाँ स्वभाव धारण गर्न सिकाउनुभएका आन साङ होङज्यू] ‘ब्यूटी एण्ड द बिस्ट’ नामक कथामा, त्यो जनावरले साँचो प्रेमद्वारा आफ्नो वास्तविक राजकुमारको स्वरूप पुनः प्राप्त गरेझैँ सम्पूर्ण मानव-जाति पनि, आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको सिद्ध प्रेमद्वारा भविष्यमा परमेश्वरमा मिल्ने सुन्दर स्वरूपमा परिवर्तन हुन सक्छन् । १ कोरिन्थी १५:५१-५२ ... तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा । किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् । अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com