Siunu pare mutu ni | सिउनु परे मुटु नि | New Nepali tragedic song 2026 |
Nep AI Melody
0:00 / 0:00
Siunu pare mutu ni | सिउनु परे मुटु नि | New Nepali tragedic song 2026 |
8 519 просмотров · 8 мес. назад
Nep AI Melody
149 подписчиков
8 519 просмотров · 8 мес. назад
📒Siunu pare mutuni
✍️Lyrics: Eka Raj Rai
🎼Music: Ai
🎤Vocal: Ai
🎬Video edit: Eka raj rai
गीत:-
version-1]
(सिउनु परे मुटु नि सिईन्छ
फेर्नु परे मुटु नि फेरिन्छ)२
बियोगले दुखेको मन , फेर्ने केले हो?
(मान्छेको छातीभित्र ,मुटु छ कि ढुङ्गा छ?)२
( हेर्ने केले हो?)२
[Version-2]
(जून पनि अँध्यारो छ भन्ने कुरा था' थिएन
सजाई दिएँ ऑखाभरी रात पार्दियो) २
(आफ्ना पनि टाढा हुन्छ भन्ने शंका थिएन
बसाई दिएँ मुटुभित्र घात गर्दियो ) २
(मान्छेको छातीभित्र ,मुटु छ कि ढुङ्गा छ?)२
हेर्ने केले हो? २
[Version-3]
(सबै माया मिठो हुन्न कोही माया तितो हुन्छ
चाखी हेरे ओठभरी चिरा पार्दियो)२
(सबै फुल कोमल् हुन्न, कुनै फुलको धार हुन्छ
सजाई दिएँ मुटुभरी घाउ पार्दियो)२
सिउनु परे मुटु नि सिईन्छ
फेर्नु परे मुटु नि फेरिन्छ
सिउनु परे मुटु नि सिईन्छ
फेर्नु परे मुटु नि फेरिन्छ
बियोगले दुखेको मन , फेर्ने केले हो?
मान्छेको छातीभित्र ,मुटु छ कि ढुङ्गा छ?
मान्छेको छातीभित्र ,मुटु छ कि ढुङ्गा छ?
हेर्ने केले हो?
हेर्ने केले हो?
#nepaimelody
#newnepalisong2026
#nepalimusic2026
#siunuparemutuni
#aigeneratedmusic
#nepalisonglyrics