Перейти к содержимому

लोकल कुखुरा पालन॥ दुई महिनामै 1.5 केजी कसरि बनाउने? #chicken #farming

Jhapali Lokal Kukhura Farm

0:00 / 0:00

लोकल कुखुरा पालन॥ दुई महिनामै 1.5 केजी कसरि बनाउने? #chicken #farming

2 088 просмотров · 3 мес. назад
Jhapali Lokal Kukhura Farm
1,32 тыс. подписчиков
2 088 просмотров · 3 мес. назад
लोकल कुखुरा पालनमा हजुरहरूले सुरुको एक महिना ध्यान दिएर आफ्नो चल्ला हुर्काउनु भयो भने कहिले घाटा हुँदैन सुरुको एक महिनामै एकदमै चल्लालाई एक्टिभ बनाउनुपर्छ। त्यसकारणले गर्दा सुरुको एक महिना विशेष ध्यान दिनुहोला। जम्मा पहिलो हप्ता दोस्रो हप्ता तेस्रो हप्ता र १४ हप्ता गरेर चारवटा भ्याक्सिन नछुटाउनुहोला र जहिले पनि एक महिनासम्म प्रिस्टर्टर दाना नै खुवाउनुहोला #jhapalokalkukhurapalan #lokalkukhura #kukhura