Перейти к содержимому

रूपको घमण्ड गर्ने दिदी, संस्कारी बहिनी | घमण्डको अन्त्य कस्तो भयो? | नेपाली प्रेरणादायी कथा

Ashriya & Asvika Stories

0:00 / 0:00

रूपको घमण्ड गर्ने दिदी, संस्कारी बहिनी | घमण्डको अन्त्य कस्तो भयो? | नेपाली प्रेरणादायी कथा

175 просмотров · 2 мес. назад
Ashriya & Asvika Stories
62 подписчика
175 просмотров · 2 мес. назад
🌸 रूपको घमण्ड गर्ने दिदी, संस्कारी बहिनी | घमण्डको अन्त्य कस्तो भयो? | नेपाली प्रेरणादायी कथा रूप र धन सधैं रहँदैन, तर राम्रो व्यवहार, नम्रता र संस्कारले जीवनभर सम्मान दिलाउँछ। ❤️ यो कथा दुई दिदी–बहिनीको हो। एक दिदी आफ्नो रूप र सृङ्गारमा घमण्ड गर्थिन् र अनावश्यक खर्च गर्थिन्। अर्की बहिनी भने नम्र, मेहनती र संस्कारी थिइन्। समयसँगै दुवैको जीवनमा ठूलो परिवर्तन आयो। अन्ततः कसले सुख, सम्मान र साँचो खुसी पायो? यो हृदयस्पर्शी कथा हेरेर जान्नुहोस्। यदि तपाईंलाई यस्ता नेपाली लोककथा, नैतिक शिक्षा दिने कथाहरू र पारिवारिक कथाहरू मन पर्छ भने भिडियो Like 👍, Comment 💬, Share 📤 गर्नुहोस् र यस्तै नयाँ कथाहरूका लागि Subscribe 🔔 गर्न नबिर्सनुहोस्। 🎵 Music Credit: Background music by Surya_2050 from Pixabay. Thank you for the beautiful music. 🙏❤️ #NepaliLokKatha #NepaliKatha #NepaliStory #DidiBahini #DidiBahiniRelation #SisterLove #FamilyStory #MoralStory #InspirationalStory #HeartTouchingStory #NepaliAnimation #Sanskar #LifeLesson #MotivationalStory #NepaliStories #नेपालीकथा #लोककथा #दिदीबहिनी #संस्कार #प्रेरणादायीकथा