मेरो मालिक प्रभु तपाईं || INDRA DARJEE || PS KUNAL BHUJEL || NEW NEPALI CHRISTIAN LYRICAL VIDEO 2024
KUSHAL DARJEE OFFICIAL
0:00 / 0:00
मेरो मालिक प्रभु तपाईं || INDRA DARJEE || PS KUNAL BHUJEL || NEW NEPALI CHRISTIAN LYRICAL VIDEO 2024
3 393 просмотра · 2 года назад
KUSHAL DARJEE OFFICIAL
1,64 тыс. подписчиков
3 393 просмотра · 2 года назад
SINGER: INDRA DARJEE
LYRICS & COMPOSED: KUNAL BHUJEL MUSIC ARRANGER : BEN ABIEL
LEPCHA
MIXING MASTER: AARON JASPER VOCAL RECORDING: KUSHAL DARJEE
PRODUCER: FEBI DARJEE
VIDEO EDITING: JOHN DARJEE
SPECIAL THANKS
PASTOR DIKENDRA BASNET
JOHN DARJEE
KUSHAL DARJEE
FEBI DARJEE
PS KUNAL BHUJEL
AARON JASPER
BEN ABIRL LEPCHA
INDRA DARJEE
LYRICS -
मेरो मालिक प्रभु तपाईं मेरो स्वामी येशु तपाईं - २
अब जिउदिन म आफ्नो निम्ति तर ख्रिस्ट जिउनुहोस ममा
उचालिनुहोस सबभन्दा माथि येशु सधै चढाउछु प्रशंसा, महिमा
मेरो मालिक प्रभु तपाईं मेरो स्वामी येशु तपाईं .......
जिउँदै थिए हरेक जीवन ख्रिस्टबिहिन भएर
लड्दै थिए संसारमा ख्रिस्टबिहिन अन्धो बनेर - २
तर ख्रिस्ट आउनुभो मेरो जीवनमा चम्काउनुभो ज्योति यो संसारमा -२
मेरो मालिक प्रभु तपाईं मेरो स्वामी येशु तपाईं .......
पुरानो गोरेटो छाडि येशु हिड्नेछु नयाँ गोरेटामा
ख्रिस्टको असल गवाहि बनी बाडछु सधैं गवाहि - २
बनाउनुहोस मलाई तपाईंको भाडो बन्दै जान्छु ख्रिस्टको असल भाडो - २
मेरो मालिक प्रभु तपाईं मेरो स्वामी येशु तपाईं -२
अब जिउदिन म आफ्नो निम्ति तर ख्रिस्ट जिउनुहोस ममा
उचालिनुहोस सबभन्दा माथि येशु सधै चढाउछु प्रशंसा, महिमा
मेरो मालिक प्रभु तपाईं मेरो स्वामी येशु तपाईं ....... हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्।” “मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं!”
Keep Loving Nepali Christian Music
Enjoy & Stay Continuecting with us
Downloading and Publishing this Song On Other Channel Without Permission is Strictly Prohibited. All Right Reserved to Kushal Darjee
#New_Nepali Christian song
#New_Nepali worship song
#New_Nepali Godpal Song
#New_Hindi Christian song
#John_Darjee
#Indra_Darjee
#Daniel_Chhetri
#Dinesh_Darjee
#Sanjok_Rasaily
#Kushal_Darjee