Перейти к содержимому

सुनकाेशीले बगायाे खुर्काेटकाे पुल || रामेछापकाे बाटाे बन्द || Sunkoshi Flood || ड्याममा समेत क्षती

serofero

0:00 / 0:00

सुनकाेशीले बगायाे खुर्काेटकाे पुल || रामेछापकाे बाटाे बन्द || Sunkoshi Flood || ड्याममा समेत क्षती

28 399 просмотров · 1 год назад
serofero
3,3 тыс. подписчиков
28 399 просмотров · 1 год назад
२०८१ असाेज १२ गते सुनकाेशीमा आएकाे बाढीले रामेछाप जाेड्ने खुर्काेट पुल बगाएकाे छ । रामेछापलाई काठमाण्डाै र तराइसँग जाेड्ने मेरुदण्ड भाँचिएकाे छ । खुर्काेटकाे बसपार्क बगरमा परिणत भएकाे छ । सुनकाेशी र तामाकाेशीकाे सङ्गम त्रिवेणीकाे स्वरुप बदलिएकाे छ । याे भिडियाे सुनकाेशी बाढीले खुर्काेटकाे पुल बगाएकाे दुई दिनपछि स्थलगत अवलाेकनकाे क्रममा खिचिएकाे हाे । भिडियाेग्राफीका लागि 9854024149 मा सम्पर्क गर्न सक्नुहुनेछ ।