Nepali Christian Songs ( आत्मिकी स्तुतिहरुको संगालो )
Elshaddai melody channel
0:00 / 0:00
Nepali Christian Songs ( आत्मिकी स्तुतिहरुको संगालो )
1 284 просмотра · 1 год назад
Elshaddai melody channel
5,42 тыс. подписчиков
1 284 просмотра · 1 год назад
जयमसिह छ सबैलाई फेरी पनि तपाईहरुकै आत्मिकी उन्नतिको लागि निरन्तर रुपमा परमेस्वारको भजन स्तुतिहरु यस च्यानलमा राख्दै आएकाछौ हाम्रो उदेश्य कसैको धार्मिक आस्थामा चोट पुर्याउनु कसैको धर्म परिबर्तन गराउनु सामाजिक सदभाब खलबल पार्नु कसैको व्यक्तिगत जीबनमा ठेस पुर्याउनु आदि होइन यदि यी स्तुतिहरुबाट कसैलाई साहास आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परमेस्वारलाई कृतज्ञाता प्रदान गर्दछौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेस्वारको जीवित बचनद्धरा यो स्तुति बनाउनु हुने प्रति हृदयबाट नै धन्यबाद प्रकट गर्दछौ
अझै आशिसित भिडियो हेर्न साथै स्तुति सुन्नको लागि हाम्रो यस च्यानललाई like share अनि subscribe गर्न नभुल्नु होला तपाईहरुको एक subscribe ले हामीलाई अरु थप् प्रेणा मिल्ने छ धन्यवाद
All in one online Christian television 📺
Singar - Sanjay Mangrati
1, अब क्रुस अगाडी म पछि पछि
2, कठोर हृदयलाई तोडीदिनु भयो
3, स्थिर बस उहाँको प्रतिज्ञामा
4, हामी ढुक्क छौ संधै ढुक्क छौ
5, तिमीले सोचेको यो जीबन
6, अमुल्य छ त्यो मृत्यु परमेश्वर
7, तपाईको करुणा अनुसार म
8, येशू तिमि महान अति नै महान
9, उठ जाग हे मसिह यर्दन पार
10, रुमलिरहेको अर्थहिन जीबन
11, डोर्याउनुहोस प्रभु मलाई
12, अवाक हुन्छु म त यहाँ जब
13, को नै छ र यस धर्तिमा आफ्नो
14, धन्यवादी हृदय लिएर प्रभुको
15, जन्मेको दिन भन्दा मृत्युको दिन
16, अँगालोमा मलाई सँधै बाँधि राख
यदि तपाईहरु पनि नयाँ गित गाउँन साथै सिक्न चाहानु हुन्छ भने हाम्रो यस च्यालामा सम्पर्क गर्नुहोस
/ @el-shaddaimelodychannel8484