अब देशभर एउटै ब्रान्डको मात्र ग्यास सिलिन्डर! ५८ ब्रान्ड हटाउने तयारी, एकाधिकार कि सहज आपूर्ति?
Pressmandu TV
0:00 / 0:00
अब देशभर एउटै ब्रान्डको मात्र ग्यास सिलिन्डर! ५८ ब्रान्ड हटाउने तयारी, एकाधिकार कि सहज आपूर्ति?
12 022 просмотра · 19 ч назад
Pressmandu TV
189 тыс. подписчиков
12 022 просмотра · 19 ч назад
नेपाली भान्साको अनिवार्य हिस्सा बनिसकेको एलपी ग्यास सिलिन्डर र यससँग जोडिएका सास्तीहरू अन्त्य गर्न सरकारले ठूलो नीतिगत निर्णयको तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब ५८ वटै निजी ब्रान्डका सिलिन्डरहरू हटाएर देशभर 'नेपाल आयल निगम (NOC)' को एउटै राष्ट्रिय ब्रान्डमा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउने योजना बनाएको छ।
#LPGGasNepal #SingleCylinderPolicy #NepalOilCorporation #LPGGasCylinder #NepalNews #ConsumerRightsNepal #NOCNepal #GasShortageNepal
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.