Перейти к содержимому

सहकारी ठगीमा मन्त्री प्रतिभा रावलको 'एक्सन': छुट्टै इजलास गठन, अब बचत फिर्ता होला?

Pressmandu TV

0:00 / 0:00

सहकारी ठगीमा मन्त्री प्रतिभा रावलको 'एक्सन': छुट्टै इजलास गठन, अब बचत फिर्ता होला?

3 657 просмотров · 20 часов назад
Pressmandu TV
192 тыс. подписчиков
3 657 просмотров · 20 часов назад
सहकारी पीडितहरूको वर्षौँको पीडालाई सम्बोधन गर्दै भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रतिभा रावलको पहलमा सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेको छ। १०० भन्दा बढी मुद्दा विचाराधीन रहेका जिल्ला अदालतहरूमा अब सहकारीका लागि छुट्टै 'समर्पित इजलास' (Dedicated Bench) गठन हुने भएको छ। के यसले बचत फिर्ता गराउन सक्ला? हेर्नुहोस् सम्पूर्ण विश्लेषण! भिडियो उपयोगी लागे Like र Share गर्न नबिर्सनुहोला। सहकारी र आर्थिक अपडेटका लागि च्यानललाई Subscribe गरी घण्टी आइकन थिच्नुहोस्! 💬 सहकारीमा तपाईंको पनि बचत फसेको छ? सरकारको यो कदमले न्याय पाइएला त? तल कमेन्ट गर्नुहोस्! #CooperativeScamNepal #PrativaRawal #SahakariPidit #SupremeCourtNepal #CooperativeCrisis #NepalNews #SahakariNews Its a Presentations of Pressmandu Tv : Host: Guest: Camera :Sita Ram Basnet Editing Station : BB Creations Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.