दशैँको सबैलाई शुभकामना 🎇| Happy Dashain |🪅 Official Nepali Dashain Song 2081/2026
EVEREST Cool Beats
0:00 / 0:00
दशैँको सबैलाई शुभकामना 🎇| Happy Dashain |🪅 Official Nepali Dashain Song 2081/2026
287 просмотров · 11 дн. назад
EVEREST Cool Beats
203 подписчика
287 просмотров · 11 дн. назад
Plaintext
🌸 बडादशैँको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🌸
हाम्रो नयाँ दशैँ विशेष गीत "दशैँको सबैलाई शुभकामना" (Happy Dashain) यहाँहरूसामु प्रस्तुत गरेका छौँ। यो गीतले गाउँघरको रमाइलो, टीका-जमराको आशिर्वाद, लिङ्गे पिङको उमङ्ग र परिवारसँगको आत्मियतालाई समेटेको छ। आशा छ यहाँहरूले मन पराइदिनुहुनेछ!
--------------------------------------------------
🔔 Subscribe to our channel for more traditional and upcoming music videos!
Don't forget to Like, Share & Comment! ❤️