Перейти к содержимому

प्रचण्डसँग बगर-वार्ता : 'सरकारले अपराध गर्‍यो' ll Pushpa Kamal Dahal Prachanda-Binod Dhungel

Binod Dhungel

0:00 / 0:00

प्रचण्डसँग बगर-वार्ता : 'सरकारले अपराध गर्‍यो' ll Pushpa Kamal Dahal Prachanda-Binod Dhungel

6 402 просмотра · 3 нед. назад
Binod Dhungel
119 тыс. подписчиков
6 402 просмотра · 3 нед. назад
स्याफ्रुबेसीबाट विशेष 'स्ट्यान्ड-अप' संवाद: बालेन सरकारको 'केटाकेटीपन', जलवायु न्याय र त्रिदेशीय कूटनीति! ​भदौ १० को रसुवा महाविपद् र त्यसपछिका बाढी-पहिरोले नेपालको भूगोल, अर्थतन्त्र, कूटनीति र हजारौँ नागरिकको भविष्यलाई संकटमा धकेलेको छ। बाढीले भत्काएका संरचना र नदीको भयानक गर्जनकै पृष्ठभूमिमा आज हामीसँग हुनुहुन्छ- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'। ​यस विशेष संवादमा हामीले राजनीतिक दाउपेचभन्दा माथि उठेर जलवायु न्याय, वर्तमान सरकारको विपद् व्यवस्थापन, बालेन शाहको राष्ट्र संघ महासभाको सम्बोधन र नेपाल-चीन-भारत भूराजनीतिक सन्तुलनबारे  सिधा प्रश्न गरेका छौँ। ​प्रमुख विषयवस्तुहरू: ​- क्रान्तिको साक्षी पहाड र प्रकृति महाक्रान्ति: प्रचण्डको आत्मग्लानि! ​- विपद् व्यवस्थापनमा सरकारको 'केटाकेटीपन' र बालेन शाहको शैलीमाथि प्रश्न सेना, वाईसीएल र विपदमा राजनीतिक जस लिने खेल ​- राष्ट्रसङ्घ महासभामा बालेन शाह र प्रचण्ड  ​- चीनसँगको सञ्चार कमजोरी र भारत-चीन-नेपाल त्रिदेशीय कूटनीतिक संयन्त्र ​- उत्तरी नाका ठप्प र भारतमाथि थप परनिर्भरताको खतरा! ​- पुन:स्थापना र राहतको लागि प्रतिपक्षको ठोस मार्गचित्र ​An Exclusive 'Stand-up' Interview with Prachanda from the Devastated Banks of the Bhote Koshi River at Syaphrubesi on Climate Justice, Balen Shah & Geopolitics! ​The recent Rasuwa disaster and successive floods along the Nepal-China commercial corridor have not only altered the region's geography but also plunged Nepal’s economy, diplomacy, and thousands of lives into severe crisis. Standing against the roaring current and destroyed infrastructure, we present an exclusive interview with former Prime Minister and Convenor of Nepali Communist Party (NCP) Pushpa Kamal Dahal 'Prachanda'. ​We ask hard-hitting questions beyond conventional political rhetoric- focusing on climate justice, government shortcomings, Prime Minister Balen Shah's address at the UNGA, and the delicate trilateral geopolitics between Nepal, China, and India. Main issues:  - From Political Revolution to 'Himalayan Tsunami': Prachanda’s Reflection ​- Disaster Management & Criticism of PM Balen Shah’s Governance ​- Ground Relief Work: Army, YCL, and Political Credit Claims ​- Climate Justice at UNGA: Prachanda vs Balen Shah's Proposal & Loss & Damage Fund ​- Cross-Border Flood Information Failures & Trilateral (Nepal-China-India) Mechanism ​- Severed Northern Border Trade & Rising Strategic Over-dependence on India ​- The Opposition’s Action Plan for Victims and Road Reconstruction -------------------------------------------------------------- About the channel Welcome to an authoritative, fearless platform for the truth. Run by a veteran journalist and author, this channel provides deep-dive explainers and dignified interviews on global and national events from a distinct Nepali perspective. Our core mission is to disseminate factual information and protect democracy and civil rights, entirely free from political bias or intellectual arrogance. Our Commitment: Facts First: We ground every analysis in rigorous, verified data. Journalistic Integrity: We strictly adhere to the professional journalistic code of conduct. Respectful Dialogue: We challenge ideas politely, engaging in robust two-way Q&As without ever insulting our guests. We highlight topical issues without external requests or bias. If you have a topic you want us to analyze, let us know in the comments. Subscribe for dignified, truth-driven discourse. तथ्य र विवेक: निष्पक्ष विश्लेषण सत्य र न्यायका लागि एक आधिकारिक एवं निडर मञ्चमा यहाँलाई स्वागत छ। अनुभवी पत्रकार तथा लेखकद्वारा सञ्चालित यस च्यानलले वैश्विक र राष्ट्रिय घटनाक्रमहरूलाई विशेष नेपाली दृष्टिकोणबाट गहन एक्स्प्लेनर र मर्यादित अन्तर्वार्ताहरूमार्फत प्रस्तुत गर्दछ। कुनै पनि राजनीतिक पूर्वाग्रह वा बौद्धिक अहंकारविना, तथ्यपरक सूचना प्रवाह गर्नु र लोकतन्त्र एवं नागरिक अधिकारको रक्षा गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। हाम्रो प्रतिबद्धता: तथ्यलाई प्राथमिकता: हाम्रो प्रत्येक विश्लेषण प्रमाणित र सत्य सूचनामा आधारित हुन्छ। पत्रकारिताको आचारसंहिता: हामी पत्रकारिताको पेशागत आचारसंहिताप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं। शिष्ट संवाद: हामी अतिथिको सम्मान राख्दै शिष्ट र मर्यादित रूपमा प्रश्नोत्तर गर्छौं; र, कसैको मानमर्दन नगरी विचारहरूलाई चुनौती दिन्छौं। हामी कुनै पनि आग्रह / पूर्वाग्रहविना समसामयिक मुद्दाहरूलाई उजागर गर्छौं। यदि तपाईं हामीले कुनै विशेष विषयमा विश्लेषण गरे हुन्थ्यो भन्ने चाहनुहुन्छ भने कृपया कमेन्टमा जनाउनुहोला। सत्य र मर्यादित संवादका लागि आजै सब्सक्राइब गर्नुहोस्। Stay connected with me / सम्पर्क र सामाजिक सञ्जाल Facebook:   / dhungelbinod   X (Twitter): https://x.com/BinodDhungel Instagram:   / bdklik   TikTok:   / binod.dhungel25   ​#Prachanda #BalenShah #BhoteKoshiDisaster #ClimateJustice #NepalPolitics #RasuwaDisaster #NepalChinaTrade #UNGA #Geopolitics #ExclusiveInterview #HimalayanTsunami #MaoistCentre #NepalNews #NepalFlood2026 #TheTalkShow #BinodDhungel #UNGA #ClimateFund #ChinaIndiaBorder #PoliticalAnalysis #IndependentJournalism #NepalNews #NepalMedia